पाउलो गेरेरो
होजे पाउलो गेरेरो गोन्जालेज (ऋ उच्चारण: [xoˈse paˈolo ɣeˈreɾo ɣonˈsales]; जन्म १ जनवरी १९८४) पेरुभियन फुटबलर हुन् जो स्ट्राइकरका रूपमा फ्लामेङ्गो र पेरूका लागि खेल्ने गर्छन् । आफ्नो खेल जीवनको सुरूवात जर्मनीको बायर्न म्युनिखबाट सुरू गरेका उनले जर्मनीमा रहँदा ह्यामबर्गर एसभीका लागि पनि खेलेका थिए । त्यसबेला उनले बुन्डेसलिगामा ८ सिजनमा १६१ खेल खेल्दै ४७ गोल गरेका थिए । त्यसपछि उनी ब्राजिलको कोरिनथियान्सबाट खेल्न थाले जहाँ २०१२ क्लब विश्वकप जिताउन उनको भुमिका सम्झनयोग्य रह्यो । २००४ बाट राष्ट्रिय टिममा पदार्पण गरेका उनले हालसम्म पेरुका लागि अन्तराष्ट्रिय स्तरमा २५ गोल गरेका छन् ।
![]() गुएरएरो २०१६ मा | |||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | होजे पाउलो गुएरएरो गोन्जालेज | ||||||||||||||
जन्म मिति | १ जनवरी १९८४ | ||||||||||||||
उचाई | १.८५ मी (६ फिट १ इन्च)[१] | ||||||||||||||
खेल्ने स्थान | स्ट्राइकर | ||||||||||||||
क्लबको विवरण | |||||||||||||||
हालको क्लब | फ्लामेङ्गो | ||||||||||||||
नम्बर | – | ||||||||||||||
युवा क्लब | |||||||||||||||
१९९२-२००२[२] | एलिएन्जा लिमा | ||||||||||||||
२००२-२००३ | बायर्न म्युनिख | ||||||||||||||
सिनियर क्लब* | |||||||||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | ||||||||||||
२००२-२००६ | बायर्न म्युनिख | ६६ | (४५) | ||||||||||||
२००४-२००६ | बायर्न म्युनिख | २७ | (१०) | ||||||||||||
२००६-२०१२ | ह्यामबर्गर | १३४ | (३७) | ||||||||||||
२०१२-२०१५ | कोरिनथियन्स | ५९ | (२१) | ||||||||||||
२०१५– | फ्लामेङ्गो | ० | (०) | ||||||||||||
राष्ट्रिय टिम† | |||||||||||||||
२००४– | पेरु | ६१ | (२४) | ||||||||||||
सम्मान
| |||||||||||||||
|
प्रारम्भिक जीवनीसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Paolo Guerrero" (Portugueseमा), corinthians.com.br, अन्तिम पहुँच १६ नोभेम्बर २०१२।
- ↑ "Guerrero, José Paolo" (Germanमा), kicker.de, अन्तिम पहुँच १६ मे २०१२।