खुम्बु (सगरमाथा क्षेत्रको नामले पनि चिनिन्छ।) शेर्पा: ཁུམ་བུ། [१] नेपाल पट्टी सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र हो। यो क्षेत्र नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ।[२] खुम्बु शेर्पा वस्ती रहेको तीन हिमाली उपक्षेत्र मध्ये एक हो र अन्य दुई उपक्षेत्रहरू सोलुबराग क्षेत्र हुन्। यहाँ शहरको नाममा नागपोछे र गाउँहरूमा थामे, खुम्जुङ, पङपोछे, फोर्चे तथा खुन्दे आदि रहेको छन्। नेपालको प्रसिद्ध बौद्ध मठ तेङपोछे पनि खुम्बु क्षेत्रमै पर्दछ।[३]

खुम्बु क्षेत्रको नक्शा

खुम्बु देखि विश्वको सबैभन्दा अग्लो ८,८४८ मिटरको हिमाल सगरमाथाको शिखर ३,३०० मीटरको उचाइ दुरीमा रहेको छ। [४] साथै खुम्बु क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय उद्यान पनि मोन्जुलुक्लाको बीचमा रहेको छन्। [२] खुम्बु ५००,००० वर्ष पहिले अन्तिम बर्फिले युगको परिणाम हिमनदी रहेको विश्वास गरिन्छ। लोनली प्लानेट द्वारा खुम्बु क्षेत्रलाई दुनियामा यात्राको लागि सबैभन्दा उत्तम क्षेत्र मध्येको छैटौँ स्थानमा राखेको छ।[५]

खुम्बु क्षेत्रको नामकरण र इतिहास सम्पादन गर्नुहोस्

खुम्बु क्षेत्रको ऐतिहासिक बौद्ध मठ र तीर्थस्थल सम्पादन गर्नुहोस्

खुम्बु क्षेत्रमा रहेको हिमपर्वतहरू सम्पादन गर्नुहोस्

खुम्बु क्षेत्रको गाउँहरू सम्पादन गर्नुहोस्

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Khumbu Everest region
  2. २.० २.१ Bradley, Mayhew; "Trekking in the Nepal Himalaya"; (2009); 9 edição; pp 84-141; Lonely Planet; ISBN 978-1-74104-188-0.
  3. Bonington, Chris; Everest, The Hard Way; (1977); pp 72-75; Arrow Books editions; ISBN 0-09-915940-6.
  4. Boukreev, Anatoli; The Climb;(1988); St. Martin's edition; ISBN 0-312-96533-8.
  5. http://www.lonelyplanet.com/best-in-travel/regions/06-khumbu?detail=1

बाह्य कडीहरू सम्पादन गर्नुहोस्