विकिपिडिया:लेख अनुरोध

(विकिपिडिया:Requested articles बाट पठाईएको)

नेपाली भाषाको यस विकिपिडियामा अहिले यी लेखहरूका निम्ति अनुरोध छ। कृपया, रचना गर्न बाँकि लेखहरूलाई लेख्न मद्दत गर्नुहोस्। तलका बाहेक अन्य धेरै लेखहरूका लागी पनि माग भएको हुन सक्छ, त्यसैले विकिपिडियामा भएका लेखहरू भित्रबाट लिङ्क गर्न खोजिएका लेखहरूको सूचि पनि हेर्नुहोस्।

कृपया तपाईको विचार अनुसार यो सूचीमा थपघट गर्नुहोला।