जीव विज्ञान

जीवको अध्यन
(जीवविज्ञानबाट अनुप्रेषित)

जीवशास्त्र बिज्ञानको एक विधा हो जसमा बनस्पति र जनावर जस्ता जीवहरूको अध्ययन गरिन्छ। यस विधाका बैज्ञानिकहरूलाई जीवशास्त्री भनिन्छ। यस शास्त्रमा जीवहरूको गुण र स्वभाव, जीवहरूको उत्तपति र विकासक्रमका बारेमा अध्ययन गरिन्छ। जीवशास्त्र एक विशाल विज्ञान हो र यसको सुरुवात धेरै अघिदेखि भएको हो। यसका थुप्रै शैक्षिक हाँगाहरू छन् र तिनमा जीवहरूका विभिन्न बिषयहरूमा अध्ययन हुन्छ।

Gacela Sauce japonés
Escarabajo Goliath Escherichia coli
जीवशास्त्र

जीवशास्त्रका हाँगाहरू सम्पादन गर्नुहोस्

सम्पादन गर्नुहोस्