विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१७

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

के तपाईलाई थाहा छ? सङ्गालो

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया

आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

आवेदनहरू

जनवरी २०१७

६ जनवरी २०१७

  • आवेदन: द काठमाण्डु पोष्ट (The Kathmandu Post) नेपालको प्रमुख समाचार पत्रिका हो।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: सुरज दाहाल
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:     सामान्यज्ञानको विवरण तथस्ट नभएकोले अस्विकृत ।   कुरा गर्ने १५:१८, ६ जनवरी २०१७ (युटिसी(UTC))

यमबुद्धको निधन

नेपाली चर्चित र्यापर यमबुद्ध (अनिल अधिकारी)को बेलायतको राजधानी लन्डनमा सन् १४ जनवरी २०१७ निधन भएको हो ।     जानकारी मात्रै रहेकोले आवेदन अस्विकृत । Nirjal stha (कुरा गर्ने) १६:३६, ३० जनवरी २०१७ (युटिसी(UTC))

फेब्रुअरी २०१७

आरजु राणा

  • आवेदन: नेपालमा सर्वप्रथम न्यायधिश हुने महिला आरजु राणा हुन् ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: . ‎Chapagain hemraj
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:


दुर्लभ तत्व

  • आवेदन: पृथ्वीमा सबैभन्दा दुर्लभ तत्व एस्टाटाइन हो । पुरै पृथ्वीमा यो २८ ग्राम मात्र छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: user:jhapadon
  • छनौट तथा समन्वय समितिद्वारा नोट: छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
  • टिप्पणी: स्राेत थप गर्न हुनकाे लागि अनुराेध गरिन्छ । Nirjal stha (कुरा गर्ने) ०८:५९, १६ मार्च २०१७ (युटिसी(UTC))

अक्सिजन

  • आवेदन: पृथ्वीमा भएको अक्सिजनमध्ये २०% अक्सिजन ब्राजिलको अमेजन जङ्गलमा उत्पादन हुन्छ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: User:jhapadon
  • छनौट तथा समन्वय समितिद्वारा नोट: छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
  • टिप्पणी:     मिति २०७३।११।०१ मा थप Nirjal stha (कुरा गर्ने) १७:२८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))

पूर्वराजाको श्रीपेच

  • आवेदन: पूर्वराजा ज्ञानेन्द्रले नेपाल सरकारलाई बुझाएको श्रीपेचमा हीरा ७३० र मोती २३९ दाना जडीत थियो ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: user:Sgt gh
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:     मिति २०७३।११।०१ मा थप Nirjal stha (कुरा गर्ने) १७:२८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))

नेपालको पहिलो निजी क्षेत्रको टिभी च्यानल

  • आवेदन: नेपालको पहिलो निजी क्षेत्रको टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजन, बिक्रम सम्वत २०६० असार २९ गते देखि नियमित प्रशारण शुरू गरेको हो ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: user:Sgt gh
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:     मिति २०७३।११।०१ मा थप Nirjal stha (कुरा गर्ने) १७:२८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))

फर्पिङ जलविधुत आयोजना

  • आवेदन: फर्पिङ जलविधुत आयोजना नेपालको पहिलो र एसियाको दोस्रो जलबिधुत आयोजना हो ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: Sgt gh (कुरा गर्ने) ०९:२९, २२ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:     मिति २०७३।११।२० मा थप Nirjal stha (कुरा गर्ने) ०९:०४, ३ मार्च २०१७ (युटिसी(UTC))

बुलेट महाराज

  • आवेदन: नेपालको इतिहासमा बुलेट महाराज भनेर श्री ५ त्रैलोक्यलाई चिनिन्छ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: Sgt gh (कुरा गर्ने) ०९:४०, २२ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:     पहिला देखि नै सूचीमा रहेको Nirjal stha (कुरा गर्ने) ०९:०२, ३ मार्च २०१७ (युटिसी(UTC))

कम सुत्‍ने स्तनधारी जनावर

  • आवेदन: जिराफ सबैभन्दा कम सुत्‍ने स्तनधारी जनावर हो । याे जनावर दिनमा मात्र दुई घण्टा सुत्ने गर्दछ ।
  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: Sgt gh (कुरा गर्ने) १२:१६, ४ मार्च २०१७ (युटिसी(UTC))
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:     मिति २०७३।१२।०३ मा थप Nirjal stha (कुरा गर्ने) ०८:५९, १६ मार्च २०१७ (युटिसी(UTC))

सेप्टेम्बर २०१७

मानव स्वास्थ

  • आवेदन: * मानव शरीरको ठुलो कोष महिलाको अण्ड हो भने सानो पुरूषको वीर्य हो ।
  • मानिसले पत्रिकामा भन्दा कम्प्युटरमा २५ प्रतिशत ढिलो पढ्छन् ।
  • मानिस एक दिनमा कम्तीमा १५ पटक हाँस्छ ।
  • एउटा मानिस आफ्नो जीवनकालभर पृथ्वीलाई दुईपटक घुम्ने दुरी जति हिड्छ ।
  • मानव शरीरको कुल तौलको १४ प्रतिशत हड्डी हुन्छ ।
  • महिलाको शरीर आफ्नो जीवनकालमा ३५ बालबालिकालाई जन्मदिन सक्ने क्षमताको हुन्छ ।
  • मानव बोली निस्कदा ७२ वटा मांशपेशी प्रयोग हुन्छ ।
  • नङ्गको सेतो भागलाई लुनुला भनिन्छ ।
  • मानिसको मस्तिष्कले २० प्रतिशत रगत र अक्सिजन प्रयोग गर्छ ।
  • स्वस्थ कलेजोले दैनिक ७२० लिटर रगत प्रशोधन गर्छ ।
  • ब्रुस गरेको ६ घण्टापछि नै दाँतमा फोहोर जम्मा हुन शुरू गर्छ ।
  • मानव शरीरमा रक्तनलिहरूको लम्बाई ५९ हजार ९ सय ५१ माइल हुन्छ ।
  • महिलाहरूको सुँघ्ने क्षमता पुरुषमा भन्दा बढी हुन्छ ।
  • मानिसको आँखाले १० करोड रङ्ग पहिचान गर्न सक्दछ ।
  • मानिसको शरीरमा एउटा किला बनाउन मिल्ने फलाम हुन्छ ।
  • नवजात शिशुहरू जन्मेको तीन देखि ६ हप्तासम्म आँसु नझारिकन रून्छन् ।

आवेदन गरिएको जानकारी

  • पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
  • आवेदक: {श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १३:२६, ३ सेप्टेम्बर २०१७ (युटिसी(UTC))}
  • छनौट तथा समन्वय समितिद्वारा नोट: छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
  • टिप्पणी: मिति २०७४।०५।१८ मा थप गरिएको ।Nirjal stha (कुरा गर्ने) १५:१७, ३ सेप्टेम्बर २०१७ (युटिसी(UTC))