विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१८
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु । के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस् तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।
|
के तपाईंलाई थाहा छ?... |
| |
के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया
सम्पादन गर्नुहोस्आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।
{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू | शीर्षक = जानकारी शीर्षक | आवेदन = आवेदन गरिएको जानकारी | पृष्ठ = जानकारीको पृष्ठ राख्ने | आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम | छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने) | टिप्पणी = }}
आवेदनहरू
सम्पादन गर्नुहोस्गिजाको पिरामिड
सम्पादन गर्नुहोस्- आवेदन: मीश्रको सभ्यताको देन मानिने विशाल गिजाको पिरामिडको उचाई ४८१ फिट र जग ७५५ फिट रहेको छ ।
- पृष्ठ: गिजाको पिरामिड
- आवेदक: भूपेन्द्र श्रेष्ठ `भूपेन´
- छनौट तथा समन्वय समितिद्वारा नोट: मिति २०१९ अप्रिल ७ मा थप गरिएको Nirjal stha (कुरा गर्ने) १५:५८, ७ अप्रिल २०१९ (युटिसी(UTC))
- टिप्पणी: गिजाको पिरामिडको जग ७५५.९ फिट रहेकोले ७५६ राखिएको
अंक एक
सम्पादन गर्नुहोस्- आवेदन: १ देखि १०० सम्म १ जम्मा २१ पटक दोहोरिने गर्दछ ।
- पृष्ठ: अंक
- आवेदक: भूपेन्द्र श्रेष्ठ `भूपेन´
- छनौट तथा समन्वय समितिद्वारा नोट: मिति २०१९ अप्रिल ७ मा थप गरिएको Nirjal stha (कुरा गर्ने) १५:५८, ७ अप्रिल २०१९ (युटिसी(UTC))
- टिप्पणी: