ल्होत्से हिमाल

नेपाल र तिब्बतको सीमामा अवस्थित पृथ्वीको चौथो अग्लो हिमाल

लहोत्से (तिब्बतीमा ल्होर्चे; चीनी भाषामा: 洛子峰, पिनयिनमा: Luòzǐ Fēng) विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा, के२कञ्चनजङ्घा रहेको छ । यो हिमाल सगरमाथासँग जोडिएको छ । समुद्र सतहदेखि ८,५१६ मिटरको उँचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य (पूर्व)मा ८,४१४ मिटर र ल्होत्से ८,३८३ मिटर रहेको छ । यो नेपाल-तिब्बतको सिमानाको मध्यमा स्थित छ । चीननेपालको खुम्बु क्षेत्रको बीचमा यो हिमाल अवस्थित छ ।

ल्होत्से
दक्षिणी मोहडाबाट हेर्दा लहोत्से हिमाल
सर्वोच्च विन्दु
उचाइ८,५१६ मी (२७,९४० फिट)[]
चौथौ
प्रमुखता६१० मी (२,००० फिट)
भिन्नता२.६६ किमी (१.६५ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
भूगोल
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
क्षेत्रNP
हिमशृङ्खलामहालङ्गुर हिमश्रृङ्खला
आरोहण
पहिलो आरोहणमे १८,१९५६
स्विट्जरल्यान्ड फ्रिच्ज लुचसिङ्गर
स्विट्जरल्यान्ड अर्नस्ट रिस
सबैभन्दा सजिलो मार्गहिमखण्ड/हिउँ/हिम आरोहण
लहोत्से हिमालको मनोरम दृश्य

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. A height of 8,501 m is sometimes given but official Nepalese and Chinese mapping agree on 8,516 m.
  2. "General Info", 8000ers.com, अन्तिम पहुँच २००९-१२-२० 

यी पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्