महोत्तरी १ (निर्वाचन क्षेत्र)

महोत्तरी १ नेपालको महोत्तरी जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

महोत्तरी १ मा बर्दिबास नगरपालिका, गौशाला नगरपालिकाभङ्गाहा नगरपालिकाको वडा नं. ३–५ र वडा नं. ९ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • महोत्तरी १ (क)
  • महोत्तरी १ (ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद वा संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ महेन्द्र यादव नेपाली कांग्रेस
आम निर्वाचन २०५१
आम निर्वाचन २०५६
संविधान सभा निर्वाचन, २०६४ गिरीराजमणि पोखरेल जनमोर्चा नेपाल
संविधान सभा निर्वाचन २०७० एनेकपा (माओवादी)
वि.सं. २०७३ वैशाख नेकपा (माओवादी केन्द्र)
प्रतिनिधि सभा निर्वाचन, २०७४ नेपाल कम्युनिष्ट पार्टी
वि.सं. २०७७ फागुन नेकपा (माओवादी केन्द्र)
प्रतिनिधि सभा निर्वाचन, २०७९ लक्ष्मी महतो कोइरी नेकपा (एमाले)

प्रदेश सभा सम्पादन गर्नुहोस्

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) लक्ष्मी महतो कोइरी २३,४०२
नेकपा (माओवादी केन्द्र) गिरीराजमणि पोखरेल २२,३७२
सङ्घीय समाजवादी फोरम, नेपाल पोषण बहादुर थापा ७,८१२
नेपाली कांग्रेस राज किशोर साह ३,५९८
राष्ट्रिय स्वतन्त्र पार्टी खेम कुमारी भुर्तेल २,०६४
अरू २,९४०
अवैध मतहरू
नतिजा नेकपा (एमाले) विजयी
स्रोत : निर्वाचन आयोग

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) गिरीराजमणि पोखरेल २३,७७६
सङ्घीय समाजवादी फोरम, नेपाल लक्ष्मी महतो १९,४९२
नेपाली कांग्रेस सीताराम भण्डारी ९,४७५
अरू १,०५१
अवैध मतहरू ३,९३८
नतिजा माओवादी केन्द्र विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
एनेकपा (माओवादी) गिरीराजमणि पोखरेल १०,८९५
नेपाली कांग्रेस चिरञ्जीवी हमाल ८,९११
राष्ट्रिय मधेस समाजवादी पार्टी शरतसिंह भण्डारी ७,०४९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दुर्गा कुमारी दाहाल २,२७७
अरू ४,३०८
नतिजा माओवादी विजयी
स्रोत: नेपाल समाचार [१]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
जनमोर्चा नेपाल गिरीराजमणि पोखरेल १०,१९६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) अरुण कुमार सिंह ८,८४६
नेपाली कांग्रेस कमल कुमारी धुले ६,०६१
तराई मधेस लोकतान्त्रिक पार्टी रामकृष्ण महतो ५,६३३
नेकपा (माओवादी) तेजप्रसाद अधिकारी १,३९४
अरू ५,६०३
अवैध मतहरू २,८६८
नतिजा जनमोर्चा नेपाल विजयी
स्रोत: निर्वाचन आयोग [२]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस महेन्द्र यादव १८,४०८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राजकिशोर साह १६,८७९
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रेश्वर प्रसाद यादव ५,०७९
नेकपा (मार्क्सवादी-लेनिनवादी) विष्णु नारायण राय थारु ३,७७०
स्वतन्त्र श्यामकुमार कोइरी १,०९८
अरू २,६३७
अवैध मतहरू १,४५५
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [३] [४]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस महेन्द्र यादव १५,४६८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) सीतानन्दन राय १२,२४७
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रेश्वर प्रसाद यादव ५,६६०
संयुक्त जनमोर्चा नेपाल रामनारायण बिडारी ३,५४८
नेकपा (संयुक्त) सहदेव यादव १,०२१
अरू १,७२३
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [३]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस महेन्द्र यादव १९,६१९
नेकपा (लोकतान्त्रिक) निलाम्बर आचार्य ५,१३७
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  2. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  3. ३.० ३.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  4. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्