बस्नेत थर भएका व्यक्तिहरूको सूची
विकिमिडिया सूची लेख
बस्नेत/बस्न्यात परिचित नेपाली थर हो । यस थर भएका व्यक्तिहरूको जीवनी निम्न उल्लेखित छ ।
उल्लेखनीय व्यक्तिहरू (अ देखि अः) र (क देखि ज्ञ)
सम्पादन गर्नुहोस्- अनिता बस्नेत
- अनिल कुमार बस्नेत, महेन्द्रनगर
- अभिमान सिंह बस्नेत, एकिकृत नेपालको प्रथम सेनापति एवम् मूलकाजी
- अर्जुन कुमार बस्नेत
- कीर्तिमान् सिँह बस्न्यात, नेपालको मूलकाजी
- कुमार बस्नेत, चर्चित लोक गायक
- केहरसिंह बस्न्यात, नेपाली जनरल
- गोपालकुमार बस्नेत
- टेक बहादुर बस्नेत
- धोकलसिंह बस्न्यात, कुमाउँका बडाहाकिम
- नाहरसिंह बस्न्यात, काजी
- निश्चल बस्नेत, फिल्म निर्देशक
- पहलमान सिंह बस्नेत, पूर्व कमाण्डिङ कर्णेल
- पुरुषोत्तम बस्नेत
- पुष्पा बस्नेत, सि.एन.एन. हिरो अफ द इयर २०१२
- बख्तावर सिंह बस्न्यात, नेपालको मूलकाजी
- बच्चु कैलाश बहादुर बस्न्यात, लोक गायक
- बबिता बस्नेत
- भिम बहादुर बस्नेत "विजय"
- महेश बस्नेत
- रिस्ता बस्नेत
- रबी सिंह बस्नेत (महेन्द्रनगर)
- रोहन सिंह बस्नेत (महेन्द्रनगर)
- लक्ष्मण बस्नेत (अभिनेता)
- विश्व प्रताप बस्नेत (महेन्द्रनगर)
- शक्ति बहादुर बस्नेत, नेपालका मन्त्री
- शिवराम सिंह बस्न्यात, सेनापति बडावीरको उपाधि पाउने पृथ्वीनारायण शाहका भारदार
- शोभित बस्नेत, फिल्म निर्माता
- सलोन वस्नेत, अभिनेता
- सिँह बहादुर बस्न्यात, भू. पू. प्रधान सेनापति
- डा. सिंहबहादुर बस्न्यात, भूपू राजदूत
- सुरेन्द्रबहादुर बस्नेत, पूर्व उद्योगमन्त्री
- सुदीप बस्नेत, महेन्द्रनगर
- समिर बस्नेत, महेन्द्रनगर
- यज्ञबहादुर बस्न्यात, पूर्व गृहमन्त्री
- काजी सरदार रान्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात),
- युवराज बस्नेत (महेन्द्रनगर)