धोकलसिंह बस्न्यात
धोकलसिंह बस्न्यात सेनापति शिवराम सिंह बस्न्यातका कान्छा छोरा हुन्।[१] उनी कुमाउँ गढवालका बडाहाकिम थिए। नारायणहिटीको पहिलो मालिक उनी नै थिए जसलाई पहिले कीर्ति मन्दिर भनिन्थ्यो।
काजी धोकलसिंह बस्न्यात | |
---|---|
व्यक्तिगत विवरण | |
आमा | शुरप्रभा थापा |
पिता | शिवराम सिंह बस्न्यात |
सैनिक सेवा | |
लडाईं/युद्ध | नेपालको एकीकरण |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "ओझेलमा परेका एकिकरणका नायक", rajdhanidaily.com, राजधानी दैनिक, अन्तिम पहुँच १० अगस्ट २०२२।