कुमार बस्नेत

नेपाली गायक।

कुमार बस्नेत नेपालका लोक गायक तथा लोकगीतका सर्जक हुन्। उनले ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतहरू गाएका छन्। समाजका विकृति, विसङ्गती, कुसंस्कारहरूलाई लोकगीतमार्फत् जनतामा ल्याउने उनको विशेषता हो।[] उनी काठमाडौंको कमल पोखरीमा जन्मिए पनि उनको बाल्यकाल भने दोलखामा बित्यो। हाल उनी बालुवाटारमा बस्छन् ।[] मूलतः उनी लोकगायक भए पनि उनले सञ्चय कोषमा ३९ वर्ष जागिर खाए ।[]

Lok Samrat

Kumar Basnet
कुमार बस्नेत
जन्म7 July 1943
Nepal
राष्ट्रियताNepali
पेशाSinger
कार्यकाल1960–Present
कार्यकारी समिति सदस्यPratilipi Adhikar Sanrakshyan Maanch, Sanskritik Sambardhan Parishad, Nepal Music Society, Nepal Film Board
जीवनसाथीSharada Basnet
पुरस्कारTri-Shakti Patta - Third, Gorkha Dakshin Bahu - First, Birendra-Aishwarya Sewa Padak, Ratna Record Puraskar

कुमार बस्नेतका केही गीतहरू

सम्पादन गर्नुहोस्
  • उनकै छोरी तरूनी
  • कटर कटरमा
  • चन्द्र शम्सेरको बिजुली बत्ती
  • धनकुटा हिले
  • भात जति खाए पनि
  • लप्सीको गेडा चुसेर
  • छोरी भन्दा आमा तरुनी
  • मादल घन घन घन्काउकि
  • धनेश्वर माथि चण्डेश्वरी देउता
  • लैबरी लै लैबरी लै
  • ओइ नाना ओइ नाना
  • डल्ली मगरनी हो सुन माया
  • यो ल्याउने र उल्याउने थाहा छैन
  • तिम्रो बाउलाई सलाम छ
  • हेर्दा राम्रो माछापुच्छ्रे
  • सुर्खेतमा सालिना बुलबुले ताल
  • कलियुगको बेलामा जोसमा हुन्न होस[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "लोकगायक कुमार बस्नेतको जीवन : म राम्रो सिकारी पनि हुँ", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०६ 
  2. २.० २.१ "राजा महेन्द्रसँग घर नमाग्दा उनका सम्धीले तोरीको फूल देख्नेगरी चड्कन लगाए", उज्यालो अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०६ 
  3. गिरी, कुवेर, "यस्तो छ छोरीभन्दा आमा तरुनीको कथा", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०६ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्