पहलमान सिंह बस्न्यात नेपाली सेनाका बृगेडियर थिए। उनले भारतको सन् १८५७ को सिपाही विद्रोह रोकेका थिए। त्यस समय उनी कर्णेल पदमा थिए। उनी खपतरी/खप्तडी बस्नेत हुन्। []

यो पनि हेर्नुहोला

सम्पादन गर्नुहोस्

सिँह बहादुर बस्न्यात