पहलमान सिंह बस्नेत

पहलमान सिंह बस्न्यात नेपाली सेनाका बृगेडियर थिए। उनले भारतको सन् १८५७ को सिपाही विद्रोह रोकेका थिए। त्यस समय उनी कर्णेल पदमा थिए। उनी खपतरी/खप्तडी बस्नेत हुन्। [१]

स्रोतसम्पादन

यो पनि हेर्नुहोलासम्पादन

सिँह बहादुर बस्न्यात