शक्तिबहादुर बस्नेत
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ को कालेगाउँमा २०२८ सालमा जन्मिएका शक्ति बहादुर वस्नेत नेपाली राजनीतिका उदयीमान युवा नेता हुन। उनि पहिलो पटक डा.बाबुराम भट्टराई सरकारमा स्वास्थ्य मन्त्री भएका थिए।
शक्ति बहादुर बस्नेत | |
---|---|
गृह मन्त्रालय | |
कार्यकाल १८ अक्टोबर, २०१५[१] – --- | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
पूर्वाधिकारी | बामदेव गौतम |
उतराधिकारी | विमलेन्द्र निधि |
व्यक्तिगत विवरण | |
जन्म | २०२८ वि.सं. वैशाख १ (सन् १९७१) खलङ्गा, जाजरकोट जिल्ला |
राजनीतिक दल | एनेकपा माओवादी नेपाल कम्युनिष्ट पार्टी |
शक्ति बहादुर बस्नेत वर्तमान वन तथा वातावरण मन्त्री तथा पूर्व गृहमन्त्री हुन् । उनी केपी ओलीको सरकारमा गृहमन्त्री थिए । र केपी ओलीको दोश्रो सरकारमा बनमन्त्री थिए। [२]
स्रोत
सम्पादन गर्नुहोस्हेर्नुहोला
सम्पादन गर्नुहोस्