सुरेन्द्रबहादुर बस्नेत

सुरेन्द्रबहादुर बस्नेत नेपालका पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २००८ मंसीर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।

सन्दर्भ सामग्रीहरूसम्पादन