रिस्ता बस्नेत एक नेपाली नवनायिका हुन । चलचित्र ‘होस्टल’ नामक नेपाली चलचित्र मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले होस्टल, लुकामारी, अधकट्टी नामक नेपाली चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छिन् ।

रिस्ता बस्नेत
जन्मनेपाल
पेशाअभिनेत्री
उल्लेखनीय कार्य
अधकट्टी
धर्महिन्दु

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

पेशागत जीवनी सम्पादन गर्नुहोस्

चलचित्र यात्रा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्