निश्चल बस्नेत

नेपाली फिल्म क्षेत्रका निर्देशक।

निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध निर्देशक निर्माता गायक र अभिनेता हुन् । उनी २००९बाट चलचित्र क्षेत्रमा प्रवेश गरेर चलचित्र लूटको निर्दशक भएर २०१२बाट चलचित्र क्षेत्रमा सफल भएका थिए । लूट चलचित्र नेपाली दर्शक समक्ष निकै प्रसिद्ध भएको थियो ।त्यस्तै उनकै दोस्रो निर्देशन भएको चलचित्र कबड्डी मा उनको पनि अभिनय रहेको थियों त्यस्तै उनको अर्को चलचित्र टलकजंग भर्सेज टुल्के रहेको थियो ।र अहिले २०१७ मा लुट को दोस्रो भाग लुट २ सफलता पुर्बक प्रदर्शन भएको छ ।।[१]

निश्चल बस्नेत
सन् २००२२ मा निश्चल बस्नेत
जन्म (1980-01-17) १७ जनवरी १९८० (उमेर ४४)
काठमाण्डौं, नेपाल
वासस्थानविशालनगर, चण्डोल, माठमाण्डौं
राष्ट्रियतानेपाली
अन्य नामकाले दाइ
नागरिकतानेपाली
पेशाचलचित्र निर्देशक, अभिनेता, निर्माता, गायक, नर्तक, लेखक, हाँस्य कलाकार
कार्यकालसन् २०१२ - हालसम्म
संस्थानब्ल्याक हर्स पिक्चर्स प्रा.लि.
चिनारीको कारणलूट, कबड्डी, टलक जङ्ग भर्सेज टुल्के, कबड्डी कबड्डी, पर्व , "लूट २"
गृहनगरबिर्तामोड, नेपाल
जीवनसाथीस्वस्तिमा खड्का (१७ फेब्रुअरी, २०१६)

जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्