केहरसिंह बस्न्यात

नेपाली काजी

केहरसिंह बस्न्यात सेनापति शिवराम सिंह बस्न्यातका माहिँला छोरा हुन्। उनी तिब्बतमा नेपाली मुद्रा प्रचलनमा ल्याएका थिए। उनी काजी कालु पांडेका ज्वाँई हुन्। उनी पाटनका प्रशासक पनि भए। उनले सतहुँको युद्धमा वि.सं. १८२८ मा वीरगति पाए। दाजु नाहरसिंह बस्न्यात र भाइहरू अभिमान सिंह बस्नेतधोकलसिंह बस्न्यात हुन्। उनका छोरा काजी कीर्तिमान् सिँह बस्न्यात र काजी बख्तावर सिंह बस्न्यात हुन् ।

श्री जनरल
केहर सिंह बस्न्यात
Keharsingh Basnyat.jpg
जनरल केहरसिंहको चित्र
पाटनका प्रशासक
व्यक्तिगत विवरण
जन्मगोरखा जिल्ला
मृत्युवि.सं. १८२८
सतहुँ
नाताससुरा कालु पाण्डे, दाजु नाहरसिंह बस्न्यात, भाइ अभिमान सिंह बस्नेतधोकलसिंह बस्न्यात
अभिभावकs
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण

स्रोतसम्पादन

यो पनि हेर्नुहोलासम्पादन