नाहरसिंह बस्न्यात सेनापति शिवराम सिंह बस्न्यातका ज्येष्ठ सुपुत्र हुन्। उनले मीर कासिम विरूद्ध लडाईं लडेका छन्। उनले वि.सं.१८२६ को उपत्यका हमलामा मुख्य भूमिका निभाएका छन्। उनले वि.सं. १८४५ मा पनि तिब्बत विरूद्ध लडेका थिए।[१]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्