अनिता बस्नेत

एक नेपाली फुटबल खेलाडी हो

अनिता बस्नेत एक नेपाली फुटबल खेलाडी हुन्। उनी एपीएफ महिला क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट मध्यपंक्ति खेल्छिन।[१][२][३]

अनिता बस्नेत
व्यक्तिगत जानकारी
जन्म स्थान सम्दु, तेह्रथुम, नेपाल
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
सङ्ख्या ११
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ महिला क्लब
अन्तर्राष्ट्रिय करियर
नेपाल
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 27 December 2016

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal Police win women’s title", ANFA, २४ सेप्टेम्बर २०१६, अन्तिम पहुँच १६ मार्च २०१७ 
  2. "44 players called for national women’s team selection", ANFA, १० अक्टोबर २०१६, अन्तिम पहुँच १६ मार्च २०१७ 
  3. "SAG women’s football final: India beat Nepal 4-0", TheHimalayanTimes, १५ फेब्रुअरी २०१६, अन्तिम पहुँच १६ मार्च २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्