नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
WE-NLSजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,००४ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-DULAL (कुरा गर्ने) ०१:०७, ८ अगस्त २०१३ (युटिसी(UTC))


प्रयास राम्रो छ सम्पादन गर्नुहोस्

Neelatmg जी तपाईले गर्नु भएको प्रयास राम्रो छ । अब बिस्तारै सिक्दै जानुहुने छ । मैले तपाईंको लेख हेरेको छु । तस्विर राख्नलाई आफूले खिचेको तस्विर मात्र राख्न पाइने हुनाले पहिला आफैँले खिचेको तस्विर अपलोड गर्नु जरुरि हुन्छ । अनि तपाईको लेखको ढाँचा अलि मिलेको छैन अलि मिलाएर लेख्नु आवस्यक छ । _ DULAL (कुरा गर्ने) ०७:००, ८ अगस्त २०१३ (युटिसी(UTC))

Neelatmgजी रमेश क्षितिज नामको लेखलाई मैले हेरें राम्रो छ। कुनै पनि नयाँ लेखहरू बनाउनु भन्दा पहिले निम्न कुराहरूमा ध्यान दिनु पर्ने हुन्छ:-

  1. तपाईंले बनाउन चाहेको लेख यो विकिमा छ कि छैन भनेर खोज बाकसमा खोज्नु होस् यदि तपाईंले खोजेको सामाग्री अथवा मिल्दो जुल्दो सामाग्रीहरू फेला पारेमा त्यसैमा योगदान दिनु होस्।
  2. यदी तपाईंले खोजेको सामाग्री नभेटेमा मात्र नयाँ लेख सुरू गर्नु सक्नु हुन्छ।
  3. नयाँ लेख सुरू गर्न अथवा अभ्यास गर्नको लागी तपाइँ आफ्नो प्रयोग स्थलमा जानु होला।
  4. लिंक दिनको लागी शिर्षकको दुई तिर ठुलो कोष्ठ ([[यस्तो]]) लेखेमा आफै शिर्षक तयार हुन्छ। [[रमेश क्षितिज]]नामको लेखाई माथि भने अनुशार बनाउदा रमेश क्षितिज भयो।
  5. बिषय सूचीहरू राख्नकोलागी सुरूमा

यस्तो (==बिषय नाम==) राख्नु पर्छ। जस्तै:- "रमेश क्षितिज" नामको लेखमा बिषय सूचीहरू राख्न सम्पादन गर्दै गरेको लाइन भन्दा तल्लो लाईनमा गएर यसरी लेख्नुहोस् ==जन्म==, ==शिक्षा== आदी।

  1. सन्दर्भ सामाग्रीहरू राख्नको लागी शब्दहरू <ref>सन्दर्भ सामाग्री माध्यम</ref> राख्नु पर्छ र लेखको अन्तमा ==सन्दर्भ सामाग्री== राखेर त्यहाँ {{reflist}} लेख्नु पर्छ।
  2. श्रेणी राख्न लेखको अन्तमा [[श्रेणी:श्रेणी नाम]] राख्नु पर्छ। जस्तै:- "रमेश दिक्षित" नामको लेखलाई साहित्यकार श्रेणीमा राख्न लेखको अन्तमा [[श्रेणी:साहित्यकार]] अथवा [[category:साहित्यकार]]

राख्नु पर्छ।

  1. अपुर्ण लेखको अन्तमा {{ठुटो}} अथवा {{stub}} राख्नु पर्छ।

आशा छ यो संदेस पढेर तपाइँलाई केहि जानकारी मिल्ने छ। अन्य जानकारी चाहियमा मलाई अथवा हाम्रा अन्य मित्रहरूसँग सम्पर्क गर्नुहोला महिला सहभागिताको लागी सृजना दिदिसँग सम्पर्क गर्नु होला। धन्यवाद!-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०८:१४, ८ अगस्त २०१३ (युटिसी(UTC))

तस्विर राख्न सम्पादन गर्नुहोस्

Neelatmg जी तस्विर राख्न commons.wikimedia.org मा गएर Upload गर्नुहोला अनि यता लिङ्क मात्र राख्ने हो । commons.wikimedia.org मा पनि यहाँकै User name ले काम गर्छ । - DULAL (कुरा गर्ने) १७:००, ८ अगस्त २०१३ (युटिसी(UTC))

रमेश क्षितिज सम्पादन गर्नुहोस्

निलाजी, मैले रमेश क्षितिजको पृष्ठको Infobox परिवर्तन गरिदिएको छु त्यसमा अझ धेरै कुराहरू लेख्न मिल्छ । अनि अर्को कुरा कसैको वार्तालाप पृष्ठमा आफ्नोकुरा लेखिसकेपछि चार टिल्ड (-~~~~) राख्नु होला यसबाट तपाइको हस्ताक्षर बन्न जान्छ । सन्दर्भ दिनको लागि <ref >सन्दर्भको श्रोत </ref> को प्रयोग गर्नु होला (सहायताको लागि यहाँ हेर्नुहोस ।- Nirmal Dulal (कुरा गर्ने) ११:०२, ११ अगस्त २०१३ (युटिसी(UTC))

माफ गर्नुहोला सम्पादन गर्नुहोस्

केही समयको लागि म व्यस्त भएकोले म तपाईलाई सहयोग गर्न असमर्थ भएँ मैले तपाईको प्रयोगस्थलमा राखेको हेर्नुहोला । - DULAL (कुरा गर्ने) ०४:३८, १४ अगस्त २०१३ (युटिसी(UTC))


नीला जी, अहिले विकिथन-२ प्रतियोगिता भैरहेको छ । यसमा नाम दर्ता गर्नुहोला ।- DULAL (कुरा गर्ने) ०३:४३, १६ अक्टोबर २०१३ (युटिसी(UTC))

समर्थनको लागि सम्पादन गर्नुहोस्

आदरणीय विकिपीडियन मित्रहरू, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४७, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

तपाइँको योगदान सम्पादन गर्नुहोस्

निला तामाङजी विकिपीडियामा तपाइँको सक्रियता देखेर खुशी लाग्यो मलाई आशा छ अब विकिपीडियामा तपाइँको योगदान निरन्त्रता चलिरहने छ । केही नबुझेको कुरा र कुनै समस्या परेमा हामीलाइ सोध्नुहोला तपाइँको समस्याको समाधान खोज्ने प्रयास गर्ने छौं । --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१५:५०, १७ डिसेम्बर २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध सम्पादन गर्नुहोस्

आदरणीय WE-NLSज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

यहाँ समर्थन गर्न अनुरोध छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१३, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध सम्पादन गर्नुहोस्

 

आदरणीय Neelatmgसर नमस्कार मैले हजुर जति योगदान दिन न शाके पनि निरन्तर सक्रिय रहेर योगदान दिने छु। म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला।  बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

Neelatmgजी , सन् २०१५ मार्च महिनामा ६८ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:२७, २५ मार्च २०१५ (युटिसी(UTC))

@Neelatmg: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१४, २८ मार्च २०१५ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ ! सम्पादन गर्नुहोस्

प्रिय Neelatmg ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार! सम्पादन गर्नुहोस्

  सम्पादक बार्नस्टार
नेपाली विकिपिडियामा विगत लामो समय देखी विभिन्न लेखहरूमा अथक परिश्रम गरेर सम्पादन गरेकोले सो परिश्रमको कदर स्वरुप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । -- आर॰पी॰ जोशी वार्ता १९:५५, ४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१८ सम्पादन गर्नुहोस्

 विकिपरियोजना डेटाथन

नेपाली विकिपिडियामा फाल्गुन १, २०७४ देखि फाल्गुन ३०, २०७४ सम्म विकिपरियोजना डेटाथन प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन भइरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि यस फारममा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ । आवेदन दर्ता बन्द मिति ७ फागुन, २०७४ मा हुने छ । यस कारण छिटै दर्ता गर्नुहोस् । धन्यवाद !

अझ थप जानकारी...

--MediaWiki message delivery (कुरा गर्ने) १०:०३, १५ फेब्रुअरी २०१८ (युटिसी(UTC)) प्रयोग गरी पठाइयो । — तुल्सी भगत (वार्तालाप), विकिमिडिया नेपाल

विकी विमिन एडिटाथन २०१८ सम्पादन गर्नुहोस्

 विकी विमिन एडिटाथन २०१८
 

नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।

अझ थप जानकारी...

Invitation for felicitation program of Wiki Events 2018 in Nepal सम्पादन गर्नुहोस्

 
 

Dear WE-NLS, It’s our pleasure to invite you to Wiki Women Edit-a-thon 2018 and Wikiproject Data-a-thon 2018 winners awarding ceremony on 23 Jun, 2018 at Nepal Connection, Thamel, 14:00 onwards. Your contribution as a contributor made the Wiki Events 2018 in Nepal possible. We’d like to have a privilege of having you there.

Please register your name here to confirm your participation .

Kind regards,

Wikimedians of Nepal

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्पादन गर्नुहोस्

 
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

स्वगस्तीगर्ने प्रयोगकर्ता सम्पादन गर्नुहोस्

 

नमस्ते, तपाईँको जानकारीको निमित्त मैले तपाईँको प्रयोगकर्ता अधिकार परिवर्तन गरेर स्वगस्ती गर्ने प्रयोगकर्ता समूहमा पदोन्नति गरेको छु । तपाईँद्वारा यस विकिपिडियामा अनेकौ जानकारीमूलक लेख निर्माण भएको छ । यस अधिकारले तपाईँको सम्पादनमा कुनै असर पुगाउदैन र यसले यस विकिमा निर्माण हुने नयाँ पृष्ठको गस्तीको कार्यलाई घटाउनेछ । स्वगस्ती अधिकारको अझ बढी जानकारीको लागि वि:स्वगस्तीगर्ने प्रयोगकर्ता हेर्नुहोला । यदि तपाईँसँग कुनै प्रश्न भए मलाई सन्देश छोड्न सक्नुहुन्छ । सम्पादन गरौँ खुसियाली मनाऔँ । धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) ०४:३८, १२ मार्च २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा सम्पादन गर्नुहोस्

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, WE-NLSज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्