प्रयोगकर्ता वार्ता:Koirala mailo
विकिपिडियामा स्वागत छ!सम्पादन
- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
श्रेणी र Infoboxसम्पादन
राजेशजी,तपाईँको योगदान सरहानिय छ । तपाईको व्यक्ति सम्बन्धी लेखमा थोरै सुझाव लेख्न मन लाग्यो । लेखको अन्त्यमा [[category:जीवनी]] राखिदिनु भएमा यो जीवनीको रूपमा स्वत: वर्गिकृतहुने थियो साथै infobox राखेर कृष्णहरि बाँस्कोटा जस्तो ढाँचामा बनाउन सकियो भने सुनमा सुगन्ध हुने थियो ।--सरोज कुमार ढकाल ०९:५२, ९ फेब्रुअरी २०१० (UTC)
प्रयोगकर्ता पृष्ठ बनाउनु होस्सम्पादन
कोइराला ज्यू नमस्कार! हुनत तपाईँ म भन्दा धेरै जानकार हुनुहुन्छ। मैले तपाईँलाई सुझाव दिन त उचित थिएन। तै पनि म तपाईलाई यहाँ सल्लाह दिदै छु कि तपाई एक त आफ्नो प्रयोगकर्ता पृष्ट बनाउनु होस् अर्को आफ्नो जिवनीमा भर पर्दो स्रोत खुलाएर संपादन गर्नु होला।तपाईँको जिवनी पृष्टको माथी लागेको टेम्पलेटले यही जानकारी दिएको छ कि। यो पृष्ठमा श्रोत खुलाईएको छैन। यो जिवनीलाई तपाईँ आफ्नो प्रयोग कर्ता पृष्टमा "मेरो जिवनी राजेश कोइराला" भनेर लेख्न सक्नु हुने छ। मैले तपाईँलाई सल्लाह दिएको हो यसलाई अन्यथा न लिनु होला।
- धन्यवाद!
--राम प्रसाद जोशी १५:५८, २६ अप्रिल २०१० (UTC)
- (हरिद्वार)
धन्यवादसम्पादन
धन्यवाद सर! मैले तपाईँले पठाएको e-mail पढेँ मलाई खुसी लाग्यो तर तपाईँले मलाई सुझाव र सल्लाह दिनु परेमा मेरो वार्तालाब पृष्ठमा नै लेख्नु पर्ने थियो त्यो सार्वजनिक हुने थियो। मलाई e-mail गर्नु पर्ने आवश्यकता थिएन। तपाईँहरू जस्तै जानकार मानिहरूको नेपाली विकिपीडियामा खाँचो छ। तपाईँले मन लागे सम्पादन गर्ने र मन नलागे संपादन न गर्ने भन्न पाउनु हुन्न किन भने यहाँ सामान्य ज्ञान सम्मन्धी लेखहरूको निकै खाँचो छ। मेरो विचारमा तपाईँले विकिपीडियामा भै रहने सम्पादनहरूमा सामान्य ज्ञान सम्बन्धका त्रुटिहरू सच्याउन समय मिलाएर योगदान दिनु पर्ने हुन्छ। तपाईँ जस्तै संचार कर्मि र सामान्य ज्ञान बिशेषज्ञको निकै खाँचो छ। मलाई सुझाव दिन मेरो वार्तालाव पृष्ठमा नै लेख्नु होला मलाई इ-मेल गर्नु पर्दैन।
- नमस्कार!
- राम प्रसाद जोशी ०३:५०, २८ अप्रिल २०१० (UTC)
- हरिद्वार
शहिदहरूको जिवनीसम्पादन
कोइराला ज्यू तपाईको व्याक्ती संबन्धीको लेखन मलाई निकै राम्रो लाग्यो तपाईँत एक संचार कर्मिका साथै सामान्यज्ञान बिशेषज्ञा पनि हो त्यसैले तपाईसँग सामाग्रीहरू पनि हुनु पर्छ तपाईँले जनयूद्धमा शहिद भएका व्याक्तीहरू माथी लेख सुरु गरिदिएको भए हुने थियो कि? --आर॰पी॰जोशी १०:१७, १० मे २०१० (UTC)
प्रवेश (Log in) गरेर लेख्नु होस्सम्पादन
कोइराला ज्यू तपाईँलाइ मैले सिकाउनु पर्दा र सुझाव दिनु पर्दा त उचित लाग्दैन किन भने तपाईँ म भन्दा कयौँ गुणा जानकार हुनु हुन्छ। तै पनि हजुरलाई मेरो एउटा सानो आग्रह छ। विकिपीडियामा दर्ता भएका प्रयोगकर्ताहरूले वार्तालाव पृष्ठमा लेख्दा प्रवेश गरेर लेख्दा राम्रो हुन्छ। साथै चारवटा यस्तो ~~~~ वक्रहरू दिएर सहि गर्दा राम्रो हुन्छ। साथै तपाईँले विकिपीडियालाई जाँगर लगाएर सहयोग गर्नु होला भन्ने मेरो विनम्र अनुरोध छ। --आर॰पी॰जोशी ११:२३, ११ मे २०१० (UTC)
- हरिद्वार
ध्यान दिनु पर्नेसम्पादन
कोइराला ज्यू नमस्कार केही दिन यता विकिपीडियामा राम्रो सक्रियता देखाउनु भएकोमा धन्यवाद मलाई आशा छ यहाँले पत्रकारीताका साथै विकिपीडियालाई पनि पुरा पुरा सहयोग गर्नु हुनेछ तर कोइराला ज्यू नयाँ पृष्ठहरू निर्माण गर्दा त्यो पृष्ठ कुन श्रेणी अन्तर्गत पर्ने हो भनी लेखको श्रेणीकरण गर्न र लेखमा एक दुइवटा बाहिरिय लिँकहरू जोड्ने प्रयास गर्न आवश्यक देखिन्छ। अर्को कुरा हजुरले विना प्रवेस सम्पादन गरेको पनि पाइएको छ मेरो बिचारमा यसो गर्न ठिक छैन त्यसैले प्रवेस गरेर मात्र विकिपीडिया सम्पादन गर्न राम्रो होलाकी ? माइला दाजु! --आर॰पी॰जोशी॰कुरा गर्नुहोस् ०८:२४, २६ मे २०१० (UTC)
- कोइराला ज्यू धेरै दिन पछि आज विकिपीडियामा सक्रिय देखिनु भयकोमा स्वागत छ तथा नमस्कार!
--आर॰पी॰जोशी कुरा गर्नुहोस् २२:१७, ७ जुलाई २०१० (UTC)
छलफलसम्पादन
- यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
- -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०३:०३, २८ जुलाई २०१० (UTC)
Category र Infoboxसम्पादन
राजेशजी, नमस्कार, नेपाली विकिपीडियामा तपाईको योगदान प्रशंसनीय छ। विकिका सबै लेखहरूलाई श्रेणीगत गर्दा आवश्यकता परेको खण्डमा खोज्न र नयाँ लेख तैयार गर्न सजिलो पर्छ, यसैले सबै लेखहरूलाई सम्बन्धित श्रेणीमा राख्न जीवनी सम्बन्धित लेखलाई [[category:जीवनी]], पुस्तक सम्बन्धितलाई [[category:पुस्तक]], संस्कृति सम्बन्धितलाई [[category:संस्कृति]], विज्ञान सम्बन्धितलाई [[category:विज्ञान]], राजनीति सम्बन्धितलाई [[category:राजनीति]] लेख्ने कुरा तपाईंलाई विदितै छ। एउटै लेख धेरै श्रेणीमा पनि पर्न सक्छ, जस्तै कुनै नेपाली वैज्ञानिकको जीवनी भए [[category:जीवनी]], [[category:विज्ञान]], [category:नेपाल]], [[category:वैज्ञानिक]] आदि आदि। लेखको अन्त्यमा Category राखिदिनुहुन अनुरोध गर्दछु, दशैं र तिहारको शुभकामना सहित ।--भवानी गौतम ०१:३१, २५ अक्टोबर २०१० (UTC)
कृपया मलाई समर्थन गर्नुहोलासम्पादन
राजेश दाई, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:२७, ९ नोभेम्बर २०१० (UTC)
मेरो विचारसम्पादन
राजेशजी नमस्कार!
विकिपीडियाको उत्तरोत्तर प्रगतिको निम्ति तपाईंको योगदान महत्वपूर्ण रहिआएकोछ, विगतका दिनहरूमा ( व्यवहारिक जीवनको व्यस्तताले हो वा अन्य कारणवश) केहि मित्रहरू विकिबाट ओझेल भएको हुँदा यसको विकासमा शिथिलता आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन।
- अतः हामी सबैको व्यस्तताबाट केहि समय झिकि विकिलाई दिन सक्यौं भनें भाषा, जाति, देशको गौरव बढाउनका साथै हाम्रो ज्ञानकोषको भण्डार पनि भरि हुनेछ। अन्य भाषाहरूको विकिमा जुन प्रगति छ त्यो छक्कै लाग्दोछ र हामी पनि किन पछि पर्ने? धेरैलाई आफ्नो भाषा, आफ्नो देश, अनि जातिको निम्ति केहि गर्छु अनि नाम कमाउँछु भन्ने त हुन्छ नैं तर कुन बाटो पहिलाएर गर्ने, कसरी कसरी गर्ने आदि कुरामा अल्झेर उनीहरूले केहि गर्न पाउँदैनन्, हामी सबैले हाम्रा साथी-भाइ, छिमेकी, बन्धुबान्धव जसलाई कम्प्यूटरको केहि ज्ञान छ भनें उनीहरूसित बसेर कुरा गर्ने र यसबारे अलिकति पनि हामीले जानेको बताई दियौं भनें भावी पुस्ताहरूले यसको स्वाद चाख्नेछन् , धन्यबाद।--
Bhawani
|
योगदानसम्पादन
Koiralaजी, नमस्कार! विशेष मैले नेपाली विकिबुक्स र विक्सनरीमा नेपाली लेख्ने सफ्टवेयर मिलाएँ अब नेपाली सजिलै लेख्न सकिन्छ, कृपा गरी त्यहाँ अनि त्यहाँ गएर पनि योगदान दिनुहोला--
Bhawani
|
यो पढ़्नुहोस्सम्पादन
कृपया यो पढ़ेर आफ्नो विचार राख्नुहोला--
Bhawani
|
वार्तालाप पृष्ठबारेसम्पादन
यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरूमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरूलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरूमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल यहाँ गर्न अनुरोध गर्दछु।
Bhawani
|
GaneshBot लाई समर्थनको लागि अनुरोधसम्पादन
राजेश दाई, मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:४३, २७ अप्रिल २०११ (UTC)
Please Support me --GaneshBot ०७:०१, २७ अप्रिल २०११ (UTC)
support meसम्पादन
Koirala जी,support me here भवानी गौतम १५:२८, १४ मे २०११ (UTC)
ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारेसम्पादन
राजेश दाई नमस्ते,
नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५८, १९ मे २०११ (UTC)
Invite to WikiConference India 2011सम्पादन
Hi Koirala mailo,
The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011. But the activities start now with the 100 day long WikiOutreach. Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)
We look forward to see you at Mumbai on 18-20 November 2011 |
---|
विकिपीडिया:स्वशिक्षासम्पादन
प्रिय मित्र, नयाँ योगदाताहरूको लागि मैले हिन्दीबाट विकिपीडिया:स्वशिक्षा पाठ अनुवाद गरेको र यसमा अझै धेरै त्रुटि रहेको हुँदा तपाईंले पनि यहाँ क्लिक गरि ती त्रुटिहरूलाई सुधार्ने कार्य गर्नुहोला।-भवानी गौतम (वार्ता) ०८:२६, ६ सेप्टेम्बर २०११ (UTC)
Files uploaded without a licenseसम्पादन
Hi!
Thank you for uploading files to Wikipedia.
One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).
If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}
. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.
You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Koirala mailo (also those with a license).
Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:१३, १९ जनवरी २०१२ (युटिसी(UTC))
बधाईसम्पादन
Koirala mailo जी, म तपाईंलाई नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु । यहाँको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गरेको हो।।
आउँदा दिनहरूमा
सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँको अझ बडी जोश र स्फूर्ति बढोस् भन्ने
मंगलमय शुभकामना सहित!
-भवानी गौतम (वार्ता) ०१:०४, ३ जुन २०१२ (युटिसी(UTC))
Happy Aniversaryसम्पादन
Happy 10th Aniversary . नेपाली विकिपीडियाको गौरवमय दश वर्षको शुभकामना । Rajesh (वार्ता) ०९:००, ३ जुन २०१२ (युटिसी(UTC))
बधाईसम्पादन
Koirala mailoजी, म तपाईंलाई नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु । यहाँको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गरेको हो।।
आउँदा दिनहरूमा
सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँको अझ बडी जोश र स्फूर्ति बढोस् भन्ने
मंगलमय शुभकामना सहित!
-भवानी गौतम (वार्ता) ०९:२६, ३ जुन २०१२ (युटिसी(UTC))
रिडाइरेक्ट पृष्ठसम्पादन
राजेशदाई नमस्ते, कुनै पृष्ठ सृजना गर्दा हिज्जे मिलेन अथवा अरू कुनै कारणले त्यसको शीर्षक फेर्नुपर्ने भयो भनें त्यसलाई सार्न सकिन्छ। सार्ने अधिकार दर्ता भएका सबै प्रयोगकर्तालाई हुन्छ। अन्यथा रिडाइरेक्ट पृष्ठ सृजना गरेर पनि त्यसलाई अर्को लेखतिर फर्काउन सकिन्छ। रिडाइरेक्टको ट्याग प्रयोग गरेर त्यो काम गर्न मिल्छ। तपाइँले आग्रह गरेको लेख रिडाइरेक्ट भैसकेको छ।
तपाइँले सार्ने विकल्प प्रयोग गर्नुभयो भनें त्यसले पुरानो लेखलाई स्वतः नयाँ लेखमा रिडाइरेक्ट गर्ने सुविधा प्रदान गर्छ। धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०९:११, ४ मार्च २०१३ (युटिसी(UTC))
तपाइँको मतसम्पादन
श्रीमान् Koirala mailo ज्यू, नेपाली विकिपीडिया।
विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))
बार्नस्टार अलङ्कारसम्पादन
अनवरत मिहिनेत अलङ्कार | ||
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रूपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:३०, २० मार्च २०१३ (युटिसी(UTC)) |
--- धन्यवाद । - राजेश कोइराला (कोइराला माइलो/माहिलो)
शुभकामनासम्पादन
राम प्रसाद जोशी (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०७०को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
-- धन्यवाद । मेरातर्फ बाट पनि २०७०को मंगलमय शुभकामना । ---- कोइराला माइलो/माहिलो (राजेश कोइराला)
आफ्नो प्रतिक्रिया दिनु होला।सम्पादन
कोइराला ज्यू नमस्कार! यहाँ आफ्नो प्रतिक्रिया दिनु होला। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:४६, २२ अप्रिल २०१३ (युटिसी(UTC))
कृपया मलाई समर्थन गरिदिनुहोलासम्पादन
आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:५३, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))
अर्जुनप्रसाद मैनाली पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनितसम्पादन
यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।
तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
यस अर्जुनप्रसाद मैनाली लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले ले७ मापदण्ड अन्तर्गत एक व्यक्ति, व्यक्तिको समूह, जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री, वा एक संगठित घटनालाई जनाउदछ । विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला ।
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:०५, २५ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
ब्लड डोनर्स एसोसिएसन अफ नेपाल पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनितसम्पादन
यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।
तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
यस ब्लड डोनर्स एसोसिएसन अफ नेपाल लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले ले७ मापदण्ड अन्तर्गत एक व्यक्ति, व्यक्तिको समूह, जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री, वा एक संगठित घटनालाई जनाउदछ । विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला ।
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:०७, २५ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
यो लेख रामशरण दर्नाल मेटाउनका लागि नामाङ्कित गरिएको छ र कारण निम्न दिइएको छ:
This article is written by his grandson to advertise, check the contents in article those are against wiki rules.
जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि पृष्ठहरू धेरै कारणले मेट्न सकिन्छ।
तपाईँले मेटाउन नामाङ्कित सूचना, {{proposed deletion/dated}}
हटाउन सक्नुहुन्छ, तर कृपया, किन नामाङ्कित गरियो जानकारी वार्ता पृष्ठ अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।
कृपया, {{proposed deletion/dated}}
हटाइ पृष्ठ सुधार गर्ने विचार सम्बोधन गर्नुहोस्। जसले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि मेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२७, २५ जुलाई २०२० (नेपाली समय)
रीमा गुरुङ होडा शीघ्र मेट्नुपर्नेमा मनोनितसम्पादन
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान रीमा गुरुङ होडाको लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। ہیمال سُبےدی چلو بات کرتے ہیں ०८:०९, ३१ अगस्त २०२० (नेपाली समय)
मासा शीघ्र मेट्नुपर्नेमा मनोनितसम्पादन
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान मासाको लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। ہیمال سُبےدی چلو بات کرتے ہیں ०८:२५, ३१ अगस्त २०२० (नेपाली समय)
लाल शीघ्र मेट्नुपर्नेमा मनोनितसम्पादन
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान लालको लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। ہیمال سُبےدی چلو بات کرتے ہیں ०८:५९, ३१ अगस्त २०२० (नेपाली समय)
तपाईँ लगायत जो कोहिलाई पनि यस पँधालो छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।
तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। Nirmaljoshi (कुरा गर्ने) १२:०१, १७ सेप्टेम्बर २०२० (नेपाली समय)
कल्याणी रिमाल मेटाउनको लागि नामाङ्कितसम्पादन
तपाईँ लगायत जो कोहिलाई पनि यस कल्याणी रिमाल छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।
तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१७, २५ जनवरी २०२१ (नेपाली समय)
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमासम्पादन
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा यस विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले आफ्नो सुझाव राख्नुहुन अनुरोध गर्दछौँ। |
--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)
यो जीतबहादुर रायमाझी लेख मेटाउन प्रस्ताव गरिएको छ । किनकि यसले कुनै स्रोत वा सन्दर्भहरू उल्लेख गर्दैन । विकिपिडिया नीति अनुरूप, जीवित मानिसहरूको जीवनीले, यदि सात दिन भित्र कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिन्छ ।
यदि तपाईंले सिर्जना गर्नुभएको पृष्ठलाई शीघ्र हटाउनेको लागि ट्याग गरिएको छ भने, तपाईं त्यो पृष्ठमा सुधार गर्न सक्नुहुन्छ वा सम्बन्धित वार्ता पृष्ठमा तपाईको तर्क बुझाउन सक्नुहुन्छ । सन्दर्भहरू सम्मिलित गर्न मद्दतको लागि, नयाँ पृष्ठ कसरी आरम्भ गर्ने, हेर्नुहोस् । एक पटक तपाईंले कम्तीमा एक स्रोत प्रदान गर्नुभएको छ भने, तपाईँले {{prod blp/dated}} ट्याग हटाउन सक्नुहुनेछ । कम्तिमा एक विश्वसनीय स्रोत प्रदान नभएसम्म, कृपया, ट्याग नहटाउनु होला । यदि सात दिन भित्र तपाईँले कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिनेछ । तर तपाइँ एक स्रोत थप्न तयार हुनुहुन्छ भने, नहटाउन अनुरोध गर्न सक्नुहुन्छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:२८, २७ जनवरी २०२१ (नेपाली समय)
यो जीवन श्रेष्ठ लेख मेटाउन प्रस्ताव गरिएको छ । किनकि यसले कुनै स्रोत वा सन्दर्भहरू उल्लेख गर्दैन । विकिपिडिया नीति अनुरूप, जीवित मानिसहरूको जीवनीले, यदि सात दिन भित्र कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिन्छ ।
यदि तपाईंले सिर्जना गर्नुभएको पृष्ठलाई शीघ्र हटाउनेको लागि ट्याग गरिएको छ भने, तपाईं त्यो पृष्ठमा सुधार गर्न सक्नुहुन्छ वा सम्बन्धित वार्ता पृष्ठमा तपाईको तर्क बुझाउन सक्नुहुन्छ । सन्दर्भहरू सम्मिलित गर्न मद्दतको लागि, नयाँ पृष्ठ कसरी आरम्भ गर्ने, हेर्नुहोस् । एक पटक तपाईंले कम्तीमा एक स्रोत प्रदान गर्नुभएको छ भने, तपाईँले {{prod blp/dated}} ट्याग हटाउन सक्नुहुनेछ । कम्तिमा एक विश्वसनीय स्रोत प्रदान नभएसम्म, कृपया, ट्याग नहटाउनु होला । यदि सात दिन भित्र तपाईँले कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिनेछ । तर तपाइँ एक स्रोत थप्न तयार हुनुहुन्छ भने, नहटाउन अनुरोध गर्न सक्नुहुन्छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:२९, २७ जनवरी २०२१ (नेपाली समय)
यो धर्मेन्द्र सेवान लेख मेटाउन प्रस्ताव गरिएको छ । किनकि यसले कुनै स्रोत वा सन्दर्भहरू उल्लेख गर्दैन । विकिपिडिया नीति अनुरूप, जीवित मानिसहरूको जीवनीले, यदि सात दिन भित्र कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिन्छ ।
यदि तपाईंले सिर्जना गर्नुभएको पृष्ठलाई शीघ्र हटाउनेको लागि ट्याग गरिएको छ भने, तपाईं त्यो पृष्ठमा सुधार गर्न सक्नुहुन्छ वा सम्बन्धित वार्ता पृष्ठमा तपाईको तर्क बुझाउन सक्नुहुन्छ । सन्दर्भहरू सम्मिलित गर्न मद्दतको लागि, नयाँ पृष्ठ कसरी आरम्भ गर्ने, हेर्नुहोस् । एक पटक तपाईंले कम्तीमा एक स्रोत प्रदान गर्नुभएको छ भने, तपाईँले {{prod blp/dated}} ट्याग हटाउन सक्नुहुनेछ । कम्तिमा एक विश्वसनीय स्रोत प्रदान नभएसम्म, कृपया, ट्याग नहटाउनु होला । यदि सात दिन भित्र तपाईँले कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिनेछ । तर तपाइँ एक स्रोत थप्न तयार हुनुहुन्छ भने, नहटाउन अनुरोध गर्न सक्नुहुन्छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:३७, २७ जनवरी २०२१ (नेपाली समय)
युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमासम्पादन
नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)
विश्वव्यापी आचार संहिता सर्वेक्षण फारमसम्पादन
नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)
यो माया पौडेल लेख मेटाउन प्रस्ताव गरिएको छ । किनकि यसले कुनै स्रोत वा सन्दर्भहरू उल्लेख गर्दैन । विकिपिडिया नीति अनुरूप, जीवित मानिसहरूको जीवनीले, यदि सात दिन भित्र कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिन्छ ।
यदि तपाईंले सिर्जना गर्नुभएको पृष्ठलाई शीघ्र हटाउनेको लागि ट्याग गरिएको छ भने, तपाईं त्यो पृष्ठमा सुधार गर्न सक्नुहुन्छ वा सम्बन्धित वार्ता पृष्ठमा तपाईको तर्क बुझाउन सक्नुहुन्छ । सन्दर्भहरू सम्मिलित गर्न मद्दतको लागि, नयाँ पृष्ठ कसरी आरम्भ गर्ने, हेर्नुहोस् । एक पटक तपाईंले कम्तीमा एक स्रोत प्रदान गर्नुभएको छ भने, तपाईँले {{prod blp/dated}} ट्याग हटाउन सक्नुहुनेछ । कम्तिमा एक विश्वसनीय स्रोत प्रदान नभएसम्म, कृपया, ट्याग नहटाउनु होला । यदि सात दिन भित्र तपाईँले कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिनेछ । तर तपाइँ एक स्रोत थप्न तयार हुनुहुन्छ भने, नहटाउन अनुरोध गर्न सक्नुहुन्छ । पर्वत सुबेदी (कुरा गर्ने) १८:१३, २४ फेब्रुअरी २०२१ (नेपाली समय)
महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वानसम्पादन
नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद
अनुदान विषयमा केन्द्रीय नीति नियमसम्पादन
नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद
अनुदान विषयमा केन्द्रीय नीति नियमसम्पादन
नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)
{{subst:db-nocontext-deleted|उभयराज वज्राचार्य|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:२०, २३ जनवरी २०२२ (नेपाली समय)
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
यस वसन्त कुमार शर्मा 'नेपाल'लाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले७ मापदण्ड अन्तर्गत एक वास्तविक व्यक्ति वा मानिसहरूको समूहलाई जनाउदछ। विकिपिडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्नेछ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटाउन सकिन्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ। निर्मल दुलाल (कुरा गर्नुहोस) १६:५२, १७ अगस्ट २०२२ (नेपाली समय)
पुरुषोत्तम दाहाल moved to draftspaceसम्पादन
An article you recently created, पुरुषोत्तम दाहाल, is not suitable as written to remain published. It needs more citations from reliable, independent sources. (?) Information that can't be referenced should be removed (verifiability is of central importance on Wikipedia). I've moved your draft to draftspace (with a prefix of "Draft:
" before the article title) where you can incubate the article with minimal disruption. When you feel the article meets Wikipedia's general notability guideline and thus is ready for mainspace, please click on the "Submit your draft for review!" button at the top of the page. — तुलसी २४*७ १३:४८, २३ अक्टोबर २०२२ (नेपाली समय)
विक्रम सुब्बा मेटाउनको लागि नामाङ्कितसम्पादन
तपाईँ लगायत जो कोहिलाई पनि यस विक्रम सुब्बा छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।
तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१८, २५ अक्टोबर २०२२ (नेपाली समय)
अच्युतरमण अधिकारी मेटाउनको लागि नामाङ्कितसम्पादन
तपाईँ लगायत जो कोहिलाई पनि यस अच्युतरमण अधिकारी छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।
तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५७, २५ अक्टोबर २०२२ (नेपाली समय)
अरुण सिंघानिया मेटाउनको लागि नामाङ्कितसम्पादन
तपाईँ लगायत जो कोहिलाई पनि यस अरुण सिंघानिया छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।
तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:१९, ६ जनवरी २०२३ (नेपाली समय)