वार्तालाप:रामशरण दर्नाल

पछिल्लो टिप्पणी: "३ वर्ष अघि" Biplab Anandद्वारा लेखिएको थियो
निम्नलिखित छलफल मेट्नको लागि मुनि प्रस्ताव गरिएको लेखको अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया यस छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।

परिणाम: लेखलाई यथावत राख्ने निर्णय गरियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१६, २९ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

@Nirmal Dulal: जी लेख मेट्ने प्रस्तावमा मेरो असमर्थन रहेको छ। उक्त व्यक्ति उल्लेखनीय रहेको तथा कक्षा ९ मा नेपाली विषय अन्तर्गत व्यक्तिको जीवनी पढाइ हुने जानकारी गराउन चाहन्छु। लेखनमा गल्ती भएको क्रममा लेखलाई सुधार गर्नुपर्छ नकि मेट्न आवेदन।- Saroj Uprety (कुरा गर्ने) १४:१७, २७ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

Saroj Uprety भाई यो कुरा तिमीलाई भन्दा मलाई बढी थाहा छ, बिगत १० बर्ष देखि मैले त्यही नै गर्दै आएको छु। बरु तिमीले विकिपिडियाको नीति नियम राम्रो सँग हेर्ने हो की? प्रशासक/प्रबन्धक वर्ग @Biplab Anand:ले मैले लेखेको कारणमा ध्यान दिनु होला।-- निर्मल दुलाल (कुरा गर्नुहोस) २२:२९, २८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

@Nirmal Dulal: मलाई विकिपिडियाको नीति नियम राम्रोसँग थाहा छ। धन्यवाद।- Saroj Uprety (कुरा गर्ने) २२:४०, २८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
उल्लेखनीय व्यक्ति भएकोले मेट्ने प्रस्तावमा असमर्थन। -DULAL (मसँग कुरा गर्नुहोस्) २२:५०, २८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
मैले लेखको उल्लेखनीयतालाई नभई विकीपिडियाको "Advertisement and conflict of interest" सम्बन्धि नीतिलाई आधार मानेको हो, अब नीति अनुसरण नै नगर्ने हो भने मेरो भन्नु केही छैन। --निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:५२, २९ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
Nirmal Dulal ज्यूले यस लेखलाई मेट्नको लागि दिनुभएको कारण यहाँ हेर्न सकिन्छ, यो लेख सन् २०१३ मै सिर्जना गरिएको भएतापनि केहीदिन पहिले Arnav Darnalजीले लेखलाई विस्तार गर्नुभएको हो। वहाँले लेखमा स्रोत सन्दर्भ राखेतापनि व्यक्तिगत झुकावमा आएर लेख लेख्नुहुँदैन भन्ने कुराको विचार गर्नुभएको देखिएन, निर्मल जीले लेखलाई मेट्न प्रस्ताव गर्नुभएको कारणपनि त्यहि हो जस्तो लाग्छ जुन नियमसङ्गत छ। व्यक्तिको उल्लेखनीयतामाथि प्रश्न नरहेतापनि विकिपिडिया के होइन, चासोको अन्तरद्वन्दमूलअनुसन्धानमा लेख निषेध नीतिलाई समुदायले अनुसरण गर्नुपर्छ। यो लेखलाई हाल सुधार गरिएकोले यस लेखलाई यथावत राख्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१६, २९ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
माथि गरिएको छलफललाई अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया माथिल्लो छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।
"रामशरण दर्नाल" पृष्ठमा फर्कनुहोस्।