प्यालेडियम
प्यालेडियम एउटा रासायनिक तत्त्व हो जसको चिन्ह Pd रहेको छ। प्यालेडियम पेरियोडिक तालिकाको ४६ औँ नम्बरमा रहेको तत्व हो । यो दुर्लभ धातु सर्वप्रथम विलियम हाइड वोल्लस्तोनेले सन् १८०३ मा पत्ता लगाएका थिए । यो धातु चाँदी जस्तै चम्किलो हुन्छ ।
उपयोग सम्पादन
→ हालमा यसलाई वाहनहरूमा प्रयोग गरिन्छ । यो धातु ले हानिकारक ग्याँसहरूलाई अहानिकारक ग्याँसमा परिवर्तन गर्दिनछ ।
→ इलेक्ट्रनिक्स
→ प्रविधि
→ आभूषण
यो पनि हेर्नुहोस् सम्पादन
विकिमिडिया कमन्समा प्यालेडियम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।