क्लोरिन
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो समुह VII'A' या ह्यालोजन समूहको एक सदस्य तत्व हो। यसको रसायनिक सङ्केत Cl हो, भने यसको आणविक संख्या १७ हो।
यो विषालु हुन्छ र यसलाई विषाणु र जीवाणु मार्न र निर्मलीकरणमा उपयोगमा ल्याइन्छ। नेपालमा पानीमा राखेर निर्मलीकरण गर्ने घोल "पियुस"को नामले पानी यसलाई चिनिन्छ। ढाँचा:Infobox क्लोरिन
रसायनिक गुणहरूसम्पादन
भौतिक गुणहरूसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा क्लोरिन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।