तामा
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
तामा एक धतु हो र यस धातुको रसायनिक सङ्केत Cu (ल्याटिनमा कपरम) हो र यसको आणविक संख्या २९ हो।
रसायनिक गुणहरूसम्पादन
- अक्सिजन्सँग तताएमा तामाले पहिले रातो र त्यसपछि कालो अक्साइड बनाउँछ।
4Cu + O2 →2Cu2O(रातो)
2Cu + O2 → 2CuO(कालो)
Cu + Cl2 → CuCl2
- गन्धकसँग तताएमा तामाले सल्फाइड दिन्छ।
2Cu + S →Cu2 S
भौतिक गुणहरूसम्पादन
- तामा कडा रातो खैरो रङ्को धातु हो।
- यसको विशिष्ट घनत्व ८.९५ हुन्छ।
- यो १०८३°C मा पग्लन्छ र २३५०°C मा उम्लन्छ।
- यो ताप र विधुतको राम्रो सुचालक हो।
- यो प्रकृतिमा malleable र ductile प्रकृतिको हुन्छl
अम्ललहरूसँग प्रतिक्रियासम्पादन
उपयोगितासम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा तामा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।