क्रिप्टन
क्रिप्टन एउटा रासायनिक तत्व हो । जसको चिन्ह Kr रहेको छ। क्रिप्टन पेरियोडिक तालिकाको ३६ औँ नम्बरमा रहेको तत्व हो । यो पेरियोडिक तालिकाको समूह १८ मा रहेको छ ।
क्रिप्टनको इतिहाससम्पादन
उपयोगसम्पादन
साबधानीसम्पादन
रसायनिक गुणहरूसम्पादन
भौतिक गुणहरूसम्पादन
- यसको विशिष्ट घनत्व ३.४७९ हुन्छ |
- यो -१५७°C मा पग्लन्छ र -१५३°C मा उम्लन्छ ।
यो पनि हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा क्रिप्टन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
सन्दर्भ सामग्रीसम्पादन
बाह्य कडीहरूसम्पादन
- Krypton at The Periodic Table of Videos (University of Nottingham)
- Krypton Fluoride Lasers, Plasma Physics Division Naval Research Laboratory