मुख्य सूची खोल्नुहोस्
क्याड्मियम

क्याड्मियम, एउटा रासायनिक तत्व हो । जसको चिन्ह Cd रहेको छ। क्याड्मियम पेरियोडिक तालिकाको ४८ औं नम्बरमा रहेको तत्व हो ।

विषयसूची

रसायनिक गुणहरूसम्पादन

भौतिक गुणहरूसम्पादन

  • यसको विशिष्ट घनत्व ८.६५ हुन्छ |
  • यो ३२१.०७°C मा पग्लन्छ र ७६७°C मा उम्लन्छ।
  • यो ताप र विधुतको राम्रो सुचालक हो।

उपयोगितासम्पादन

यो पनि हेर्नुहोस्सम्पादन


बाह्य लिङ्कहरूसम्पादन