पोटासियम
(पोटाशियमबाट अनुप्रेषित)
पोटासियम एक क्षारिय धातु हो , यानेकी यस धातुले पानीसंग रसायनिक प्रतिक्रिया गरेर पोटॅशिअम हायड्रॉक्साईड नामक क्षारको निर्माण गर्दछ। यस तत्वको रसायनिक सङ्केत K (लॅटिनमा कॅलियम भनिने भएर) हो र यसको आण्विक संख्या १९ हो।
यसलाई बोटविरुवाको लागि पोटॅशियम युक्त पोषण तत्व भएको मल,सावुन उत्पादन लगायत विभिन्न कार्यको लागि उपयोगमा ल्याइन्छ। ढाँचा:Infobox पोटासियम
रसायनिक गुणहरू
सम्पादन गर्नुहोस्भौतिक गुणहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्