पहिलो गण्डकी प्रदेश सभा
गण्डकी प्रदेशको पहिलो प्रदेश सभा वि.सं. २०७४ माघ २२ मा गठन भएको थियो।[१] वि.सं. २०७४ मा गण्डकी प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। गण्डकी प्रदेश सभामा ६० सदस्य निर्वाचित भएका थिए, जसमध्ये ३६ प्रत्यक्ष निर्वाचनबाट र २४ जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएका थिए। यो सभाको अवधि वि.सं. २०७४ माघ २२ मा सुरु भएर वि.सं. २०७९ असोज १ मा समाप्त भएको थियो।[३] सभाको कार्यकालमा नेकपा (एमाले)बाट पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।[४][५][६] सभामुखमा नेत्रनाथ अधिकारी र उपसभामुखमा सिर्जना शर्माले जिम्मेवारी सम्हालेका थिए।[७][८]
पहिलो गण्डकी प्रदेश सभा | |||
---|---|---|---|
| |||
विस्तृत विवरण | |||
वैधानिक निकाय | गण्डकी प्रदेश सभा | ||
क्षेत्राधिकार | गण्डकी प्रदेश, नेपाल | ||
सभाकक्ष | नगर विकास प्रशिक्षण केन्द्र, पोखरा, कास्की जिल्ला | ||
अवधि | वि.सं. २०७४ माघ २२[१] – वि.सं. २०७९ असोज १[२] | ||
निर्वाचन | गण्डकी प्रदेश सभा निर्वाचन | ||
सरकार | पृथ्वीसुब्बा गुरुङ मन्त्रिपरिषद् कृष्णचन्द्र नेपाली मन्त्रिपरिषद् | ||
वेबसाइट | pradeshsabha | ||
प्रदेश सभा | |||
सदस्य | ६० | ||
सभामुख | नेत्रनाथ अधिकारी (नेकपा (माओवादी केन्द्र)) | ||
उप सभामुख | सिर्जना शर्मा (नेकपा (एमाले)) | ||
मुख्यमन्त्री | पृथ्वीसुब्बा गुरुङ (नेकपा (एमाले)) कृष्णचन्द्र नेपाली (कांग्रेस) | ||
प्रतिपक्ष दलको नेता | कृष्णचन्द्र नेपाली (कांग्रेस) पृथ्वीसुब्बा गुरुङ (नेकपा (एमाले)) |
रचना
सम्पादन गर्नुहोस्राजनीतिक दल | सिटहरू | ||
---|---|---|---|
चुनावपछि | विघटनको समयमा | ||
नेकपा (एमाले) | २७ | २६ | |
नेपाली कांग्रेस | १५ | १५ | |
नेकपा (माओवादी केन्द्र) | १२ | १२ | |
राष्ट्रिय जनमोर्चा | ३ | २ | |
नेपाल समाजवादी पार्टी | - | २ | |
स्वतन्त्र | १ | १ | |
नयाँ शक्ति पार्टी | २ | - | |
रिक्त | - | २ | |
कुल | ६० | ६० |
नेताहरू
सम्पादन गर्नुहोस्सभामुख तथा उप सभामुख
सम्पादन गर्नुहोस्संसदीय दलका नेताहरू
सम्पादन गर्नुहोस्- सभामुख (नेपाली कांग्रेस): माननीय कृष्णचन्द्र नेपाली
- विपक्षी नेता (नेकपा एमाले) : पृथ्वीसुब्बा गुरुङ
सचेतकहरू
सम्पादन गर्नुहोस्- सरकार प्रमुख सचेतक (नेपाली कांग्रेस): मणिभद्र शर्मा [१०]
- सचेतक (नेपाली कांग्रेस): ओम कला गौतम [१०]
- विपक्षी प्रमुख सचेतक (नेकपा एमाले) : मायानाथ अधिकारी [११]
सदस्यहरूको सूची
सम्पादन गर्नुहोस्परिवर्तनहरू
सम्पादन गर्नुहोस्निर्वाचन क्षेत्र/समानुपातिक समूह | सदस्य | राजनीतिक दल | रिक्त मिति | रिक्तताको कारण | नयाँ सदस्य | राजनीतिक दल | ||
---|---|---|---|---|---|---|---|---|
बागलुङ २ (ख) | टेकबहादुर घर्ती | राष्ट्रिय जनमोर्चा | वि.सं. २०७५ मंसिर २७ | मृत्यु[१२] | खिम विक्रम शाही [१३] | राष्ट्रिय जनमोर्चा | ||
बागलुङ १ (ख) | कृष्ण थापा | वि.सं. २०७८ जेठ २३ | अनाज्ञाकारी दल सचेतक[१४] | |||||
कास्की २ (ख) | कृष्णबहादुर थापा | नेकपा (एमाले) | वि.सं. २०७९ वैशाख १२ | पोखराको मेयरमा उम्मेदवारी दिन राजीनामा [१५] |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ शर्मा, जमुना वर्षा (२०१८-०२-०५), "प्रदेश ४ को पहिलो बैठक आज", देशसञ्चार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५।
- ↑ सुवेदी, ईश्वरी, "असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५।
- ↑ "First Provincial Assembly meeting begins in 4 provinces", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३०।
- ↑ "Prithvi Subba Gurung appointed as Province 4 CM", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०६-०३।
- ↑ SHRESTHA, SANDESH, "Gurung reappointed as Gandaki Province chief minister", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-०६। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०७-०६ मिति
- ↑ "Krishna Chandra Nepali Pokharel of Nepali Congress appointed Gandaki CM", OnlineKhabar (en-GBमा), १२ जुन २०२१, मूलबाट २३ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१।
- ↑ ७.० ७.१ "Adhikari unanimously elected Province 4 Speaker", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२७।
- ↑ "Srijana Sharma elected as deputy speaker of Province-4", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३०।
- ↑ "UML lawmaker Sharma elected deputy speaker of prov 4", The Himalayan Times (en-USमा), २०१८-०२-१८, अन्तिम पहुँच २०१८-०३-२७।
- ↑ १०.० १०.१ "गण्डकी प्रदेश सभाको अधिवेशन जेठ ११ मा", गण्डकी प्रदेश सभाको अधिवेशन जेठ ११ मा (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३०।
- ↑ "नेकपा गण्डकीको प्रमुख सचेतकमा मायानाथ", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२०-१२-३०।
- ↑ "Gandaki Province lawmaker Tek Bahadur Gharti dies", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१८-१२-१३।
- ↑ "By-elections 2019: The Final Results", The Himalayan Times (en-USमा), २०१९-१२-०२, अन्तिम पहुँच २०२०-१२-०९।
- ↑ "सर्वोच्चद्वारा गण्डकी प्रदेशसभाका कृष्ण थापाको सांसद पद खारेज", सर्वोच्चद्वारा गण्डकी प्रदेशसभाका कृष्ण थापाको सांसद पद खारेज (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-१४।
- ↑ "UML fields another controversial figure as Pokhara mayor", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०५-२०।