गोरखा १ (निर्वाचन क्षेत्र)
गोरखा १ नेपालको गोरखा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]
गोरखा १ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र प्रतिनिधि सभा | |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | गोरखा जिल्ला |
निर्वाचक मण्डल | ९८,६२२ |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | वि.सं २०४८ |
सांसद | हरिराज अधिकारी (नेकपा) |
गण्डकी सांसद १(क) | लेखबहादुर थापा मगर (नेकपा) |
गण्डकी सांसद १(ख) | रामशरण बस्नेत (नेकपा) |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्गोरखा १ मा, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, आरूघाट गाउँपालिका, भीमसेनथापा गाउँपालिका, गण्डकी गाउँपालिका, सहिद लखन गाउँपालिका, र गोरखा नगरपालिकाको १-७ वडाहरू समावेश छ।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्गण्डकी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- गोरखा १ (क)
- गोरखा १ (ख)
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।