गोरखा १ (निर्वाचन क्षेत्र)

गोरखा १ नेपालको गोरखा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

गोरखा १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
गण्डकी प्रदेशमा गोरखा १
गण्डकी प्रदेश सभा अन्तर्गत गोरखा १(क) र गोरखा १(ख)
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा जिल्ला
निर्वाचक मण्डल९८,६२२
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
सांसदहरिराज अधिकारी (नेकपा)
गण्डकी
सांसद
१(क)
लेखबहादुर थापा मगर (नेकपा)
गण्डकी
सांसद
१(ख)
रामशरण बस्नेत (नेकपा)

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

गोरखा १ मा, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, आरूघाट गाउँपालिका, भीमसेनथापा गाउँपालिका, गण्डकी गाउँपालिका, सहिद लखन गाउँपालिका, र गोरखा नगरपालिकाको १-७ वडाहरू समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

गण्डकी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • गोरखा १ (क)
  • गोरखा १ (ख)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्