पर्वत १ (निर्वाचन क्षेत्र)

पर्वत १ नेपालको पर्वत जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

पर्वत १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा पर्वत १
प्रदेशगण्डकी प्रदेश
जिल्लापर्वत जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यपदम गिरी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

पर्वत १ ले पर्वत जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पर्वत १ (क)
  • पर्वत १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ कृष्णप्रसाद भट्टराई नेकपा एमाले
२०५१ इन्दु शर्मा पौडेल नेपाली कांग्रेस
२०५६ अर्जुनप्रसाद जोशी
२०७४ पदम गिरी नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५