स्याङ्जा १ (निर्वाचन क्षेत्र)

स्याङ्जा १ नेपालको स्याङ्जा जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

स्याङ्जा १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा स्याङ्जा १
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यराजु थापा

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

स्याङ्जा १ मा अर्जुनचौपरी गाउँपालिका, आँधीखोला गाउँपालिका, फेदीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका, भिरकोट नगरपालिकाको १–४ र वालिङ नगरपालिकाको वडा नम्बर ३ र ४ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • स्याङ्जा १ (क)
  • स्याङ्जा १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ गोपालमान श्रेष्ठ नेपाली कांग्रेस
२०५१ त्रिलोचन शर्मा ढकाल नेकपा एमाले
२०५६ हितकाजी गुरुङ
२०७० राजु थापा नेपाली कांग्रेस
२०७४ नारायण प्रसाद मरासिनी नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ राजु थापा नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५