नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (निर्वाचन क्षेत्र)
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०७० |
राजनीतिक दल | नेपाली कांग्रेस |
संसद सदस्य | विष्णुकुमार कार्की |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ मा बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका र कावासोती नगरपालिकाको ३, १४, १५, १६ र १७ वडा समेटिएको छ।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (क)
- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (ख)
संसद सदस्य
सम्पादन गर्नुहोस्निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०७० | तेलबहादुर महन्त क्षेत्री | नेकपा एमाले | |
मे २०१८ | नेकपा | ||
मार्च २०२१ | नेकपा एमाले | ||
२०७९ | विष्णुकुमार कार्की | नेपाली कांग्रेस |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५।