नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (निर्वाचन क्षेत्र)

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ नेपालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
वर्तमान निर्वाचन क्षेत्र
गठन२०७०
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यविष्णुकुमार कार्की

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ मा बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिकाकावासोती नगरपालिकाको ३, १४, १५, १६ र १७ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (क)
  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७० तेलबहादुर महन्त क्षेत्री नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ विष्णुकुमार कार्की नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५