मुस्ताङ १ (निर्वाचन क्षेत्र)
मुस्ताङ १ नेपालको मुस्ताङ जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]
मुस्ताङ १ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मुस्ताङ जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | सन् १९९१ |
राजनीतिक दल | नेपाली कांग्रेस |
संसद सदस्य | योगेश गौचन थकाली |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्मुस्ताङ १ ले मुस्ताङ जिल्लाको सम्पूर्ण भाग समेटेको छ।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- मुस्ताङ १ (क)
- मुस्ताङ १ (ख)
संसद सदस्य
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५।