कृष्णचन्द्र नेपाली पोखरेल

नेपाली राजनीतिज्ञ तथा गण्डकी प्रदेशको मुख्यमन्त्री

कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशका मुख्यमन्त्री हुन्। उनी २०७८ जेठ २९ मा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्।[१] उनी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य हुन्।

कृष्णचन्द्र नेपाली पोखरेल
२ औं गण्डकी प्रदेशको मुख्यमन्त्री
पद बहाली
२०७८ जेठ २९
राष्ट्रपतिविद्यादेवी भण्डारी
राज्य प्रमुख
पूर्वाधिकारीपृथ्वी सुब्बा गुरुङ
उतराधिकारीखगराज अधिकारी
गण्डकी प्रदेश सभा सदस्य
पद बहाली
२०७४
पूर्वाधिकारीनिर्वाचन क्षेत्र निर्माण
निर्वाचन क्षेत्रपूर्व नवलपरासी १(क)
व्यक्तिगत विवरण
जन्म२००६ मंसिर १३
तनहुँ
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
अभिभावकGovardhan Sharma
वेबसाइटkrishnachandranepali.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्