मनाङ १ (निर्वाचन क्षेत्र)

मनाङ १ नेपालको मनाङ जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

मनाङ १
संसदीय निर्वाचन क्षेत्र
प्रदेशगण्डकी प्रदेश
जिल्लामनाङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यटेकबहादुर गुरूङ

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

मनाङ १ ले मनाङ जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मनाङ १ (क)
  • मनाङ १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ पल्टेन गुरुङ नेपाली कांग्रेस
२०५१ स्वतन्त्र राजनीतिज्ञ
२०५६ नेपाली कांग्रेस
२०६४ देवप्रसाद गुरुङ नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० टेकबहादुर गुरूङ नेपाली कांग्रेस
२०७४ पोल्देनचोपाङ गुरुङ नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ टेकबहादुर गुरूङ नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५