बागलुङ १ (निर्वाचन क्षेत्र)

बागलुङ १ नेपालको बागलुङ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

बागलुङ १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा बागलुङ १
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलराष्ट्रिय जनमोर्चा
संसद सदस्यचित्रबहादुर केसी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

बाग्लुङ १ मा काठेखोला गाउँपालिका, वरेङ गाउँपालिका, जैमिनी नगरपालिकाबागलुङ नगरपालिका समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बागलुङ १ (क)
  • बागलुङ १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ गोविन्दप्रसाद शर्मा कँडेल नेपाली कांग्रेस
२०५१ गोविन्द अधिकारी नेकपा एमाले
२०५६ टंकप्रसाद शर्मा कँडेल नेपाली कांग्रेस
२०६४ रामजीप्रसाद शर्मा कँडेल नेकपा एमाले
२०७० हरिबहादुर खड्का नेपाली कांग्रेस
२०१५ उपनिर्वाचन चम्पादेवी खड्का
२०७४ सूर्यप्रसाद पाठक नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५