कास्की ३ (निर्वाचन क्षेत्र)

कास्की ३ नेपालको कास्की जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

कास्की ३
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा कास्की ३
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यदामोदर पौडेल बैरागी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

कास्की ३ मा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिकापोखरा महानगरपालिकाको १–३, ५, ६, १८, १९ र २२–२५ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कास्की ३ (क)
  • कास्की ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ सोमनाथ अधिकारी नेकपा एमाले
२०५१ कृष्णबहादुर गुरुङ नेपाली कांग्रेस
२०५६ प्रकाशबहादुर गुरुङ
२०६४ रविन्द्र अधिकारी नेकपा एमाले
२०७४ जगतबहादुर सुनार
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ दामोदर पौडेल बैरागी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५