नेपाल सुपर लिग २०८० नेपालको शीर्ष स्तरीय क्लब फुटबल लिग प्रतियोगिता नेपाल सुपर लिगको दोस्रो संस्करण थियो। २०८० मङ्सिर ८ देखि २०८० पुस १४ सम्म दशरथ रङ्गशालामा आयोजित प्रतियोगितामा कुल नौ क्लबले भाग लिएका थिए।[१] १ जेठ २०७८ मा भएको पहिलो संस्करणको फाइनलमा धनगढी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौँ रेजर्सले उपाधि जितेको थियो।[२] सात संस्थापक सदस्यहरूको अतिरिक्त, तीन नयाँ क्लबहरू थपिएका थिए। झापा फुटबल क्लब, स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लब नयाँ टोलीहरूको रूपमा रहेका थिए। संस्थापक सदस्य मध्येको एक विराटनगर फुटबल क्लबले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेको थियो जसका कारण यस संस्करणमा नौ टोलीले मात्र भाग लिएका थिए।[३] पुस १४ मा भएको संस्करणको फाइनल खेलमा ललितपुर सिटी फुटबल क्लबले ३-२ गोल अन्तरले धनगढी फुटबल क्लबलाई पराजित गर्दै उपाधि चुमेको थियो।[४]

नेपाल सुपर लिग
संस्करण२०८०
मितिमङ्सिर ८ – १४ पुस
विजेताललितपुर सिटी फुटबल क्लब
खेलिएका खेलहरू४०
गोलहरू८० (प्रति खेलमा २)
उत्कृष्ट खेलाडीनेपाल अनन्त तामाङ
सर्वाधिक गोलकर्तानाइजेरिया इम‍ोह इजिकिएल (६ गोल)
उत्कृष्ट गोलरक्षकफ्रान्स जेफ्री बाल्तुस
ठूलो जितवीरगञ्ज युनाइटेड ४–१ काठमाडौँ रेजर्स (पुस ५)
सर्वाधिक अङ्कवीरगञ्ज ४–१ काठमाडौँ रेजर्स
लामो विजय यात्राललितपुर सिटी (३ जित)
लामो अपराजित यात्रा३ टोलीहरू (६ खेलहरू)
लामो जितविहीन यात्रास्पोर्टिङ इलाम दे मेची (५ खेलहरू)
लामो पराजय यात्रा५ टोलीहरू (२ खेलहरू)
सर्वाधिक उपस्थिति१५,०००+
सबैभन्दा कम उपस्थित३००
औसत उपस्थिति३,६५०
सबै तथ्याङ्कहरू १४ पुस २०८० सम्म अद्यावधिक गरिएको छ।

टोलीहरू सम्पादन गर्नुहोस्

टोली स्थान
काठमाडौँ रेजर्स फुटबल कलब काठमाडौँ, बागमती प्रदेश
ललितपुर सिटी फुटबल क्लब ललितपुर, बागमती प्रदेश
चितवन फुटबल क्लब भरतपुर, बागमती प्रदेश
पोखरा थन्डर्स पोखरा, गण्डकी प्रदेश
बुटवल लुम्बिनी फुटबल क्लब बुटवल, लुम्बिनी प्रदेश
धनगढी फुटबल क्लब धनगढी, सुदूरपश्चिम प्रदेश
झापा फुटबल क्लब झापा, कोशी प्रदेश
स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब इलाम, कोशी प्रदेश
वीरगञ्ज युनाइटेड फुटबल क्लब वीरगञ्ज, मधेश प्रदेश

खेलाडी र प्रायोजन सम्पादन गर्नुहोस्

टोली प्रमुख प्रशिक्षक कप्तान मुख्य खेलाडी वरिष्ठ खेलाडी वर्दी निर्माता पोशाक प्रायोजक
काठमाडौँ रेजर्स फुटबल क्लब   बालगोपाल महर्जन   हिसब थपलिया   हिसब थपलिया लि-निङ यामाहा रेजर्स १२५एफआई हाइब्रिड
ललितपुर सिटी फुटबल क्लब   इयान एन्ड्र्यु गिलान   अनन्त तामाङ   अनन्त तामाङ टिटेन स्पोर्ट्स प्रभु बैंक
चितवन फुटबल क्लब   मेहराजुद्दिन वादू   विशाल श्रेष्ठ   विशाल श्रेष्ठ   विमल धर्ती मगर सिक्स फायभ सिक्स आइएमई
पोखरा थन्डर्स   नबीन न्यौपाने   दिनेश राजवंशी   आयुश घलान   दिनेश राजवंशी केल्मे शिखर इन्स्योरेन्स
बुटवल लुम्बिनी फुटबल क्लब   विजय महर्जन   एरिक विष्ट   एरिक विष्ट   आशिष लामा मोडे२३ करेन्ट
धनगढी फुटबल क्लब   युगलकिशोर राई   देवेन्द्र तामाङ   आशिष चौधरी टिटेन स्पोर्ट्स हिगर
स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब   मेघराज केसी   विकेश कुथ   विकेश कुथु सिक्स फायभ सिक्स प्रिमियर इन्टरनेसनल स्कुल
झापा फुटबल क्लब   ओरियोल मोहेदानो   अञ्जन विष्ट   अञ्जन विष्ट   आवाश लामिछाने निभिया स्पोर्ट्स सहारा नेपाल
वीरगञ्ज युनाइटेड फुटबल क्लब   सनोज श्रेष्ठ   दीप कार्की   दीप कार्की   तेज तामाङ लि-निङ विङ्गेल

विदेशी खेलाडीहरू सम्पादन गर्नुहोस्

एउटा टोलीले धेरैमा ६ जना विदेशी खेलाडीहरू भर्ती गर्न सक्छन् भने एउटा खेलमा मैदानमा ५ जना खेलाडीहरूलाई खेलाउन सक्छन्।[५]

टोली खेलाडी १ खेलाडी २ खेलाडी ३ खेलाडी ४ खेलाडी ५ खेलाडी ६
काठमाडौँ रेजर्स फुटबल क्लब   ओलिभर किनेगु   कोमिझोन तोजहिदिनोभ   आन्द्रेस निया   सोखरुख मखमुदखोझेब   जुनियर निकेङ्गु
ललितपुर सिटी फुटबल क्लब   करीम ओमोलाजा   पापा इबु केबे   जेफ्री बाल्तुस   इमोह इजिकिएल   नुरलान नभरुजोभ   निखिल कदम[६]
चितवन फुटबल क्लब   रिफिक आमिनु   टोरिक जेब्रिन   मार्को इभानोभिच   आफ्रियी आकुवा   युसिफ मुबारिक
पोखरा थन्डर्स   युभेस प्रिसो   फ्राङ्कलिन कुते   जो आइदू   मोसेस ग्याबाह   स्टेफान कोजो
बुटवल लुम्बिनी फुटबल क्लब   कुसी क्रिस्टियन   स्टेफन बिनोङ   निकोलास सर्जे सङ   आन्द्रे थियरी बियिक   अर्नेस्ट ताम्पी
धनगढी फुटबल क्लब   ओलावाले आफेज   फालु दियाग्ने   फोदे फोफाना   मोहम्मद ताहा   रिचर्ड ओसेई आयेमाङ   अहमद हिजाजी
झापा फुटबल क्लब   स्टेफन कुपिक   सामान्दर ओचिलोभ   धीरज थाजली   नान्दो कोसार   जोर्जे कानिलास
स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब   इब्राहिमा जिते   अब्दुलये बा   फोदे कामारा   बादु निदिया   आमथ निद्व
वीरगञ्ज युनाइटेड फुटबल क्लब   विलियम ओपोकु   ओबेद याबोआ   हान्स क्वोफी   आइकिन्स केई बाफोर   सामला दियाजे

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal Super League 2022 Auctions Concluded!", goalnepal.com, Goal Nepal, ४ मार्च २०२२, मूलबाट १८ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०२२ 
  2. "काठमाडौं रेजर्सले जित्यो नेपाल सुपर लिग फुटबलको उपाधि" (नेपाली) भाषा)। अनलाइन दैनिक। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  3. https://goalnepal.com/news/detail/16386#:~:text=Biratagar%20City%20FC%20Not%20Taking,NSEM%20said%20in%20a%20release वेब्याक मेसिन अभिलेखिकरण १० अक्टोबर २०२३ मिति.
  4. सेतोपाटी संवाददाता, "नेपाल सुपर लिगको उपाधि ललितपुरले जित्यो", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच १४ पुस २०८० 
  5. Nepal Super League franchises unveiled वेब्याक मेसिन अभिलेखिकरण १२ अप्रिल २०२१ मिति. kathmandupost.com
  6. "Player Profile (Nepal Super League) — Statistics: Nikhil Sureshrao Kadam", hamrokhelkud.net, Kathmandu: HamroKhelkud Nepal, २८ नोभेम्बर २०२३, मूलबाट ३ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०२३  वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०२३ मिति