पोखरा थन्डर्स
पोखरा थन्डर्स (Pokhara Thunders) एक पोखराको प्रतिनिधित्व गर्ने व्यवसायीक फुटबल क्लब हो । जसले पोखराको प्रतिनिधित्व गर्दै नेपाल सुपर लिगमा सहभागीता जनाउने गर्दछ ।[१][२][३][४][५]
पुरा नाम | पोखरा थन्डर्स | ||
---|---|---|---|
उपनाम(हरू) | थन्डर्स | ||
स्थापना | २०२१ | ||
मैदान | पोखरा रंगशाला | ||
क्षमता | १६,५०० | ||
मालिक | लक्ष्मी मोटर्स | ||
अध्यक्ष | निराकर श्रेष्ठ | ||
लिग | नेपाल सुपर लिग | ||
२०२१ | ५ औं | ||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | ||
| |||
इतिहास
सम्पादन गर्नुहोस्यो क्लबको स्थापनम २०२१ मार्चमा गरिएको थियो । नेपालकै पहिलो व्यवसायीक फुटबल लिग नेपाल सुपर लिगका लागि एन्फाको मातहतमा यस क्लबको स्थापना गरिएको थियो । उक्त सुपर लिग अन्तर्गत यस क्लबले २५ अप्रिल २०२१ मा बुटवल लुम्बिनी एफ.सी. विरूद्ध आफ्नो पहिलो खेल खेलेको थियो ।
प्राविधिक समिति
सम्पादन गर्नुहोस्- अद्यावधिक १६ अप्रिल २०२१
भुमिका | नाम |
---|---|
मुख्य प्रशिक्षक | नविन न्यौपाने |
सहायक प्रशिक्षक | राजेश शाहि |
गोलकिपिङ प्रशिक्षक | विनोद डंगोल |
टिम व्यवस्थापक | सुजल श्रेष्ठ |
टिमको स्थान
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "'Nepal Super League' to be held from April 24", Daily Khabarhub English, १० मार्च २०२१, अन्तिम पहुँच १५ अप्रिल २०२१।
- ↑ "NSL auction sees eight major singings", The Kathmandu Post, ७ अप्रिल २०२१, अन्तिम पहुँच १५ अप्रिल २०२१।
- ↑ "Franchise football league from April 24", Daily Kathmandu Post, २३ फेब्रुअरी २०२१, अन्तिम पहुँच १५ अप्रिल २०२१।
- ↑ "'Nepal Super League' Football Players Auction Value", Collegenp, २० मार्च २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१।
- ↑ "ANFA Teams names, logos and owner for Nepal Super League unveiled", ANFA, २४ मार्च २०२१, अन्तिम पहुँच १७ अप्रिल २०२१।