थुलुङ दुधकोशी गाउँपालिका

थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[][] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका नेले, काङ्गेल, पञ्चन, जुबु, मुक्ली, देउसालोखिम गाउँ विकास समितिहरूलाई समेटेर थुलुङ दुधकोशी गाउँपालिका बनाइएको हो ।[] यसको क्षेत्रफल १४४.६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलुदुधकुण्ड नगरपालिकानेचासल्यान गाउँपालिका, उत्तरमा दुधकोशीसोताङ गाउँपालिका तथा दक्षिणमा खोटाङ जिल्लासम्म फैलिएको छ।[]

थुलुङ दुधकोशी गाउँपालिका
को अवस्थिति
थुलुङ दुधकोशी गाउँपालिका is located in कोशी प्रदेश
थुलुङ दुधकोशी गाउँपालिका
थुलुङ दुधकोशी गाउँपालिका
नेपालको नक्सामा थुलुङ दुधकोशी गाउँपालिकाको अवस्थिति
थुलुङ दुधकोशी गाउँपालिका is located in नेपाल
थुलुङ दुधकोशी गाउँपालिका
थुलुङ दुधकोशी गाउँपालिका
थुलुङ दुधकोशी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८६°४१′E / २७.४४°N ८६.६८°E / 27.44; 86.68निर्देशाङ्कहरू: २७°२६′N ८६°४१′E / २७.४४°N ८६.६८°E / 27.44; 86.68
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • अध्यक्षअशिम राई नेकपा (माओवादी केन्द्र)
 • उपाध्यक्षसविता राई नेकपा (माओवादी केन्द्र)
क्षेत्रफल
 • जम्मा१४४.६ किमी (५५.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,३५४
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३८
केन्द्रसाविकको मुक्ली गाविसको कार्यालय
वेबसाइटthulungdudhkoshimun.gov.np

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १८,३५४ रहेको छ भने यहाँ ४,६२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्