सिराहा १ (निर्वाचन क्षेत्र)

सिराहा १ नेपालको सिराहा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सिराहा १
निर्वाचन क्षेत्र
सिराहा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेपाली कांग्रेस
सांसदप्रदीप गिरी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

सिराहा १ निर्वाचन क्षेत्रमा भगवानपुर गाउँपालिका, सखुवानरकट्टी गाउँपालिका, लहान नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नं. २ देखि ६ र धनगढीमाई नगरपालिकाको वडा नं. १ र २ समेटिएको छ।[३][४]


प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिराहा १(क)
  • सिराहा १(ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ पद्म नारायण चौधरी नेपाली कांग्रेस
आम निर्वाचन २०५६ रामचन्द्र यादव नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संविधान सभा निर्वाचन, २०६४ लक्ष्मण महतो मधेशी जनअधिकार फोरम, नेपाल
वि.सं. २०६६ जेठ मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
संविधान सभा निर्वाचन २०७० पद्म नारायण चौधरी नेपाली कांग्रेस
प्रतिनिधि सभा निर्वाचन, २०७४ प्रदीप गिरी

प्रदेश सभा सम्पादन गर्नुहोस्

सिराहा १(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
वि.सं. २०७४ लगन लाल चौधरी नेकपा (एमाले)
वि.सं. २०७५ जेठ नेपाल कम्युनिष्ट पार्टी

सिराहा १(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
वि.सं. २०७४ अशोक कुमार यादव नेकपा (एमाले)
वि.सं. २०७५ जेठ नेपाल कम्युनिष्ट पार्टी
वि.सं. २०७७ फागुन नेकपा (एमाले)
वि.सं. २०७८ साउन नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस पद्म नारायण चौधरी
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामशंकर यादव
जनता समाजवादी पार्टी, नेपाल दिनेश कुमार महतो
अरू
अवैध मतहरू
नतिजा

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस प्रदीप गिरी २३,९५१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गंगा प्रसाद यादव २१,३७१
सङ्घीय समाजवादी फोरम, नेपाल राजलाल यादव १३,३५१
अरू १,४७२
अवैध मतहरू २,९५४
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

मधेश प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

१ (क) सम्पादन गर्नुहोस्
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) लगन लाल चौधरी ११,५४२
नेपाली कांग्रेस सन्तोष कुमार चौधरी १०,६९९
सङ्घीय समाजवादी फोरम, नेपाल वैद्यनाथ प्रसाद साह ५,८६८
अन्य ७२७
अवैध मतहरू १,१३९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

१ (ख) सम्पादन गर्नुहोस्
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) अशोक कुमार यादव ११,११०
सङ्घीय समाजवादी फोरम, नेपाल राज कुमार गुप्ता १०,६०८
नेपाली कांग्रेस देवनाथ यादव ८,९८७
अन्य ९५९
अवैध मतहरू १,२६३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस पद्म नारायण चौधरी १२,१८३
एनेकपा (माओवादी) मुनि साह सुडी ८,२७७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राजेन्द्र महतो ७,४९३
सद्भावना पार्टी रामनारायण महतो १,७४३
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) शुभ नन्द चौधरी १,१६६
अरू ४,३६२
नतिजा कांग्रेस विजयी
स्रोत: नेपाल समाचार [५]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल लक्ष्मण महतो ९,८१४
नेपाली कांग्रेस पद्म नारायण चौधरी ९,४०३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गंगाप्रसाद यादव ६,३२७
नेकपा (माओवादी) कृष्णदेव सिंह दनुवार ३,४३७
सद्भावना पार्टी राज कुमार गुप्ता ३,०३६
राष्ट्रिय प्रजातन्त्र पार्टी वैद्यनाथ प्रसाद शाह २,४३०
दलित जनजाति पार्टी वीरेन्द्र महरा चमार १,८२४
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च रामचन्द्र चौधरी १,२१२
नेकपा (मार्क्सवादी-लेनिनवादी) रामचन्द्र प्रसाद गुप्ता १,०३७
अरू २,४६५
अवैध मतहरू ३,५५०
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग [६]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामचन्द्र यादव १४,८१०
नेपाली कांग्रेस पद्म नारायण चौधरी १३,८५५
राष्ट्रिय प्रजातन्त्र पार्टी लगनलाल चौधरी ९,४२८
नेकपा (मार्क्सवादी-लेनिनवादी) रामशंकर यादव ८,१६४
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) रण लोचन महतो २,१६०
अरू ६६२
अवैध मतहरू ६९७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग [७] [८]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस पद्म नारायण चौधरी १५,५२५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) राजेन्द्र चौधरी १३,३०७
राष्ट्रिय प्रजातन्त्र पार्टी रामलोचन महतो ८,३७३
अरू १,०७५
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [९]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस पद्म नारायण चौधरी ११,८२४
नेकपा (लोकतान्त्रिक) चन्द्र शेखर लाल ११,३२०
नतिजा कांग्रेस विजयी
स्रोत:[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. न्यौपाने, तुफान, "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८ 
  3. "प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन क्षेत्र निर्धारण (विवरण सहित)", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८ 
  4. निर्वाचन क्षेत्र निर्धारण आयोग, नेपाल सरकार, "nirwachan kshetra.pdf", गुगल डक्स (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८ 
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  7. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 
  9. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्