२०२१ साफ च्याम्पियनसिप

(साफ च्याम्पियनसिप २०२१बाट अनुप्रेषित)


२०२१ साफ च्याम्पियनसिप (उरिदू माल्दिभ्स प्रायोजक भएकाले उरिदू साफ च्याम्पियनसिप २०२१ नामले समेत परिचित) [१] साफ च्याम्पियनसिप को १३औँ संस्करण हो। साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबल सङ्घद्वारा आयोजित दक्षिण एसियाको द्विवार्षिक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो। यस संस्करणको प्रतियोगिता सन् २०२० मा पाकिस्तानद्वारा आयोजना गरिने तय गरिएतापनि बङ्गलादेशमा सन् २०२१ को सेप्टेम्बरमा आयोजना गरिने गरी स्थगित गरिएको थियो। यसपछि पनि कोभिड १९ महामारीको कारण प्रतियोगिता पुनः अक्टोबरसम्म स्थगित गरिएको थियो जसकारण माल्दिभ्स आयोजक राष्ट्र बनेको थियो। [२] [३]

२०२१ साफ च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रमाल्दिभ्स
सहरमाले
मिति१–१६ अक्टोबर २०२१
टोलीहरू५(१ उप-सङ्घ हरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता भारत (8औँ उपाधि)
उप-विजेता नेपाल
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू११
गोल सङ्ख्या२२ (२ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)भारत सुनिल क्षेत्री
(५ गोल)
उत्कृष्ट खेलाडी(हरू)भारत सुनिल क्षेत्री
तथ्याङ्कहरू १ अक्टोबर २०२१ सम्म अद्यावधिक गरिएको छ।

सहभागी राष्ट्रहरू सम्पादन गर्नुहोस्

पाकिस्तान फुटबल सङ्घलाई फिफाले सन् २०२१ को अप्रिलमा प्रतिबन्ध लगाएका कारणले पाकिस्तानले प्रतियोगितामा भाग लिनेे अवसर गुमाएको थियो [४] भने भुटान सरकारले राष्ट्रिय फुटबल टोलीलाई विदेश यात्रा गर्न अनुमति दिन अस्वीकार गरेकाले सहभागि हुन पाएको थिएन। [५] [६] भुटानको फिर्ता पुष्टि २०२१ अगस्ट १८ मा भएको थियो। [७]

देश उपस्थिति अघिल्लो सर्वश्रेष्ठ प्रदर्शन फिफा वरीयता
१६ सेप्टेम्बर २०२१ [८]
  बङ्गलादेश १२औँ विजेता (सन् २००३) १८९
  भारत १३ औँ विजेता

(सन् १९९३, ११९७, ११९९, २००५, २००९, २०११, २०१५)

१०७
  माल्दिभ्स ११औँ विजेता (, सन् २०१८) १५८
  नेपाल १३औँ तेस्रो स्थान (सन् १९९३) १६८
  श्रीलङ्का १३औँ विजेता (सन् १९९५) २०५

स्थान सम्पादन गर्नुहोस्

राजधानी मालेको राष्ट्रिय फुटबल रङ्गशालामा सबै खेलहरू आयोजना गरिनेछ।

माले
राष्ट्रिय फुटबल रङ्गशाला (माल्दिभ्स
क्षमता: ११,८५०[९]
 

समूह चरण सम्पादन गर्नुहोस्

पाकिस्तानको निलम्बन र भुटानको फिर्ता पछि ढाँचा एकल समूह राउन्ड रोबिनमा परिवर्तन भएको थियो र शीर्ष दुई टोली फाइनल खेल्नेछन्। [१०]

तालिका सम्पादन गर्नुहोस्

स्थिति टोली खेल जित बराबर हार गोल गरेको गोल खाएको गोल अन्तर अङ्क योग्यता
    नेपाल +२ फाइनल मा पुग्ने
  बङ्गलादेश -१
  माल्दिभ्स (आ) +१
  भारत
  श्रीलङ्का − २
अद्यावधिक: सन् २०२१ अक्टोबर १। स्रोत: सकरवे
(आ) आयोजक

खेल सम्पादन गर्नुहोस्

प्रसारण अधिकार सम्पादन गर्नुहोस्

देश प्रसारक [११]
  बङ्गलादेश टि स्पोर्ट
  भारत युरोस्पोर्ट
  माल्दिभ्स एस टिभी
  नेपाल एक्सन स्पोर्ट्स [१२]
  श्रीलङ्का फुटबल श्रीलङ्का टिभी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Zalif, Zunana (२० सेप्टेम्बर २०२१), "Ooredoo named title sponsor of SAFF Championship 2021", Raajje, मूलबाट २१ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०२१ 
  2. "South Asian Football Federation (SAFF)'s Press Release" (प्रेस विज्ञप्ति), South Asian Football Federation, मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०२१  वेब्याक मेसिन अभिलेखिकरण १३ अगस्ट २०२१ मिति
  3. "Nepal loses the SAFF Championship hosting opportunity to the Maldives", Online Khabar English, मूलबाट ९ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अगस्ट २०२१ 
  4. "FIFA suspends Chad and Pakistan football associations", FIFA, मूलबाट ७ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०२१ 
  5. "সাফ ফুটবলে খেলবে না বলছে ভুটান", Daily Prothom Alo, १ जुलाई २०२१, मूलबाट २५ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुलाई २०२१ 
  6. "SAFF Championship 2021 Is In Limbo !", Goal Nepal, मूलबाट ५ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०२१ 
  7. "Nepal begin SAFF Championship against hosts Maldives", ANFA, All Nepal Football Association, मूलबाट १८ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२१ 
  8. "Men's Ranking", FIFA, मूलबाट १६ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२१ 
  9. "National Stadium Maldives", Soccerway, मूलबाट १४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अगस्ट २०२१ 
  10. Mukherjee, Soham (९ सेप्टेम्बर २०२१), "SAFF Championship 2021: Everything you need to know", Goal, मूलबाट १३ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०२१ 
  11. "SAFF Championship 2021: Fixtures, Results, Telecast and more", Khel Now, अन्तिम पहुँच ३ अक्टोबर २०२१ 
  12. "साफको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमा पनि" (नेपाली) भाषा)। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१