समैजी
समैजी नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित गाउँ विकास समिति हो । यो गाविस मा विजुली बत्ती पुगिसकेको छ । डोटी, डडेल्धुरा र बैतडी क्षेत्रमा प्रख्यात रहेका समैजी देवताको नामबाट यो गाउँ विकास समितिको नामाकरण भएको हो |
समैजी | |
---|---|
देश | ![]() |
अञ्चल | महाकाली अञ्चल |
जिल्ला | डडेलधुरा जिल्ला |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | २,१८४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |