संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको फोर्ब्स सूची

फोर्ब्स व्यावसायिक पत्रिकाले सन् २००९ देखि संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको एक वार्षिक सूची सङ्कलन गरेको छ। सूचीमा प्रत्येक १० करोड मानिसहरूको लागि एक स्थान हुन्छ, यसअनुसार सन् २००९ को सूचीमा ६७ व्यक्ति थिए भने सन् २०१६ सम्म ७४ व्यक्ति छन्। यो स्थान, मानव तथा वित्तीय संसाधनको मात्राको आधारमा गरिन्छ, साथ साथै विश्व घटनाहरूमा उनीहरूको प्रभावको आधारमा गरिन्छ।[१]

रुसको राष्ट्रपति भ्लादिमिर पुतिन सबैभन्दा धेरै पटक शक्तिशाली व्यक्तिको सूचीमा सुचिकृत भएका छन्।

ऐतिहासिक शीर्ष १० स्थान सम्पादन गर्नुहोस्

पुनश्च: सन् २०१७, १९ र २० को लागि कुनैपनि सूची सार्वजनिक गरिएको थिएन।

सन् २००९ सन् २०१० सन् २०११ सन् २०१२ सन् २०१३ सन् २०१३ सन् २०१५[२] सन् २०१६[३] सन् २०१८[४]
  बराक ओबामा

अमेरिकाको राष्ट्रपति

    हु जिन्ताओ

चिनियाँ साम्यवादी दलका महासचिव

    बराक ओबामा

अमेरिकाका राष्ट्रपति

    भ्लादिमिर पुतिन

रुसको राष्ट्रपति

    सि जिनपिङ

चिनियाँ साम्यवादी दलका महासचिव

  हु जिन्ताओ

चिनियाँ साम्यवादी दलका महासचिव

    बराक ओबामा

अमेरिकाको राष्ट्रपति

    भ्लादिमिर पुतिन

रुसको प्रधानमन्त्री

    एन्जेल मर्केल

जर्मनीको चान्सलर

    बराक ओबामा

अमेरिकाका राष्ट्रपति

    एन्जेला मर्केल

जर्मनीको चान्सलर

    डोनाल्ड ट्रम्प

अमेरिकाका राष्ट्रपति

    भ्लादिमिर पुतिन

रूसका राष्ट्रपति

  भ्लादिमिर पुतिन

रूसका प्रधानमन्त्री

    अब्दुलाह बिन अब्दुलाजिज अल साउद

साउदी अरबका राजा

    हु जिन्ताओ

चिनियाँ साम्यवादी दलका महासचिव

    भ्लादिमिर पुतिन

रूसका राष्ट्रपति

    सि जिनपिङ

चिनियाँ साम्यवादी दलका महासचिव

    बराक ओबामा

अमेरिकाका राष्ट्रपति

    एन्जेला मर्केल

जर्मनीको चान्सलर

    डोनाल्ड ट्रम्प

अमेरिकाका राष्ट्रपति

  बेन बेर्नाङ्के

अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष

    भ्लादिमिर पुतिन

रूसका प्रधानमन्त्री

    एन्जेला मर्केल

जर्मनीको चान्सलर

    बिल गेट्स

गेट्स फाउन्डेसनका अध्यक्ष
माइक्रोसफ्टका संस्थापक

    पोप फ्रान्सिस

भ्याटिकन सिटीका प्रमुख

    सि जिनपिङ

चिनियाँ साम्यवादी दलका महासचिव

    एन्जेला मर्केल

जर्मनीको चान्सलर

  सेर्गेई ब्रिन

  ल्यारी पेज
गुगलका सह-संस्थापक

    बेनेडिक्ट सोह्रौँ

भ्याटिकन सिटीका प्रमुख

    बिल गेट्स

गेट्स फाउन्डेसनका अध्यक्ष
माइक्रोसफ्टका संस्थापक

    बेनेडिक्ट सोह्रौँ

भ्याटिकन सिटीका प्रमुख

    एन्जेला मर्केल

जर्मनीको चान्सलर

    सि जिनपिङ

चिनियाँ साम्यवादी दलका महासचिव

    पोप फ्रान्सिस

भ्याटिकन सिटीका प्रमुख

    जेफ बेजोस

अमेजनका प्रमुख तथा कार्यकारी

  कार्लोस स्लिम

तेलमेक्सका कार्यकारी

    एन्जेला मर्केल

जर्मनीको चान्सलर

    अब्दुलाह बिन अब्दुलाजिज अल साउद

साउदी अरबका राजा

    बेन बेर्नाङ्के

अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष

    बिल गेट्स

गेट्स फाउन्डेसनका अध्यक्ष
माइक्रोसफ्टका संस्थापक

    जेनेट एलन

अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष

    बिल गेट्स

गेट्स फाउन्डेसनका अध्यक्ष
माइक्रोसफ्टका संस्थापक

    जेनेट एलन

अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष

    पोप फ्रान्सिस

भ्याटिकन सिटीको प्रमुख

  रूपेर्ट मुर्डोच

न्युज निगम अध्यक्ष

    डेभिड क्यामरुन

बेलायतका प्रधानमन्त्री

    बेनेडिक्ट सोह्रौँ

भ्याटिकन सिटीको प्रमुख

    अब्दुलाह बिन अब्दुलाजिज अल साउद

साउदी अरबका राजा

    बेन बेर्नाङ्के

अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष

    बिल गेट्स

गेट्स फाउन्डेसनका अध्यक्ष
माइक्रोसफ्टका संस्थापक

    जेनेट एलन

अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष

    बिल गेट्स

गेट्स फाउन्डेसनका अध्यक्ष
माइक्रोसफ्टका संस्थापक

  माइक ड्युक

वालमार्टका कार्यकारी अधिकृत

    बेन बेर्नाङ्के

फेडरल रिजर्भका अध्यक्ष

    मारियो द्रागी

युरोपेली केन्द्रीय बैङ्कका अध्यक्ष

    अब्दुलाह बिन अब्दुलाजिज अल साउद

साउदी अरबका राजा

    मारियो द्रागी

युरोपेली केन्द्रीय बैङ्कका अध्यक्ष

    डेभिड क्यामरुन

केलायतको प्रधानमन्त्री

    ल्यारी पेज

गुगलका सह-संस्थापक

    मोहम्मद बिन सलमान

साउदी अरबका राजकुमार

  अब्दुलाह बिन अब्दुलाजिज अल साउद

साउदी अरबका राजा

    सोनिया गान्धी

भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष

    मार्क जुकरबर्ग

फेसबुकका संस्थापक तथा कार्यकारी

    सि जिनपिङ

चिनियाँ साम्यवादी दलका महासचिव

    मारियो द्रागी

युरोपेली केन्द्रीय बैङ्कका अध्यक्ष

    सेर्गेई ब्रिन

    ल्यारी पेज
गुगलका सह-संस्थापक

    नरेन्द्र मोदी

भारतका प्रधानमन्त्री

१०   बिल गेट्स

गेट्स फाउन्डेसनका अध्यक्ष
माइक्रोसफ्टका संस्थापक

    डेभिड क्यामरुन

बेलायतका प्रधानमन्त्री

    माइक ड्युक

वालमार्टका कार्यकारी

    डेभिड क्यामरुन

बेलायतका प्रधानमन्त्री

    ल्यारी पेज

गुगलका सह-संस्थापक

    मार्क जुकरबर्ग

फेसबुकका सह-संस्थापक

    ल्यारी पेज

गुगलका सह-संस्थापक

सात वा अधिक पटक सुचिकृत सम्पादन गर्नुहोस्

  1. Michael Noer and Nicole Perlroth (११ नोभेम्बर २००९), "The World's Most Powerful People", Forbes, अन्तिम पहुँच २००९-११-१६ 
  2. एवाल्ट, डेभिड एम (४ नोभेम्बर २०१५), "The World's Most Powerful People 2015", फोर्ब्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० मे २०१८ 
  3. एवाल्ट, डेभिड एम (१४ डिसेम्बर २०१६), "The World's Most Powerful People 2016", फोर्ब्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० मे २०१८ 
  4. एवाल्ट, डेभिड एम (८ मे २०१८), "The World's Most Powerful People 2018", फोर्ब्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० मे २०१८