जेनेट एलन
जेनेट लोइज एलन (जन्म अगस्त १३, १९४६) एक अमेरिकी अर्थशास्त्री हुन् । उनी वर्तमानमा फेडरल रिजर्व प्रणालीको गवर्नरहरूको प्रमुखको रूपमा कार्यरत छिन् । यसभन्दा पहिले उनी फेडरल रिजर्वको उपाध्यक्षको रूपमा सन् २०१० देखि २०१४ सम्म कार्यरत थिइन् । सन् २०१४ जनवरी ६ मा संयुक्त राज्य सिनेटले एलनलाई फेडरल रिजर्भको प्रमुखमा पारित गरेको थियो । [१] एलनले फेब्रुअरी ३,२०१४ मा पहिलो महिलाको रूपमा फेडरल रिजर्भ प्रमुख पदमा बहाल भएकी थिइन् ।[२]
जेनेट एलन | |
---|---|
फेडरल रिजर्वको अध्यक्ष | |
कार्यकाल फेब्रुअरी ३, २०१४ – फेब्रुअरी ३, २०१८ | |
राष्ट्रपति | बाराक ओबामा |
सहायक | स्टान्ले फिसर |
पूर्वाधिकारी | बेन बर्नान्की |
उतराधिकारी | जेरोमी पावेल |
फेडरल रिजर्व प्रणालीको उपाध्यक्ष | |
कार्यकाल अक्टोबर ४,२०१० – फेब्रुअरी ३, २०१४ | |
राष्ट्रपति | बाराक ओबामा |
पूर्वाधिकारी | डोनाल्ड कोन |
उतराधिकारी | स्टान्ले फिसर |
फेडरल रिजर्व बैङ्क सान फ्रान्सिस्कोको अध्यक्ष | |
कार्यकाल जुन १४,२००४ – अक्टोबर ४,२०१० | |
पूर्वाधिकारी | रोबर्ट पेरी |
उतराधिकारी | जोन विलियम्स |
आर्थिक सल्लाहकारहरूको परिषद अध्यक्ष | |
कार्यकाल फेब्रुअरी १८,१९९७ – अगस्त ३,१९९९ | |
राष्ट्रपति | बिल क्लिन्टन |
पूर्वाधिकारी | जोसेफ स्टिग्लिज |
उतराधिकारी | मार्टिन बेली |
व्यक्तिगत विवरण | |
जन्म | जेनेट लोइज एलन सन् १९४६ अगस्त १३ न्यु योर्क सहर, संयुक्त राज्य |
राजनीतिक दल | डेमोक्रेटिक |
जीवन साथी | जर्ज एकरलफ |
मातृ शिक्षाप्रतिष्ठान | ब्राउन विश्वविद्यालय एल विश्वविद्यालय |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Lowrey, Annie, "Senate Confirms Yellen as Fed Chairwoman", New York Times, अन्तिम पहुँच जनवरी ६, २०१४।
- ↑ Yellen Takes Over Federal Reserve As Bernanke Departs
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा जेनेट एलन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- जेनेट एलन वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-०१ मिति फेडरल रिजर्भ प्रणालीमा
विकिमिडिया कमन्समा जेनेट एलन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।