रुसको राष्ट्रपति
रसियाका राष्ट्रपति, औपचारिक रुसी महासंघका राष्ट्रपति (रुसी: Президе́нт Росси́йской Федера́ции, tr. Prezident Rossiyskoy Federatsii), रसियाका राष्ट्रप्रमुख तथा रसियाको सर्वोच्च ओहोदा/मर्यादाक्रम हो र रुसी सशस्त्र बल, रुसी सेनाको सर्वोच्च कमाण्डर इन्चिफ अधिरथी हुन्।
Президент Российской Федерации | |
Governance of Russia Executive branch in Russian Politics | |
सम्बोधन | श्रीमान राष्ट्रपति (औपचारिक) कमरेड सुप्रिम कमान्डर इन चिफ (रुसी सैन्य माझ]]) महामहिम [१] (अन्तरास्ट्रिय समकक्षमा) |
---|---|
स्थिति | संघीय राष्ट्रप्रमुख |
सदस्य | राजकीय परिषद (रुस) सुरक्षा परिषद (रुस) Supreme Eurasian Economic Council |
निवास | Kremlin Senate (working) Grand Kremlin Palace (ceremonial) Novo-Ogaryovo (residential) |
आसन | मस्को क्रेमलिन, मस्को |
मनोनयनकर्ता | Political parties or self-nomination |
नियुक्तिकर्ता | Direct popular vote |
अवधि | छ वर्ष, one consecutive re-election |
गठन साधन | रुसी संविधान |
अग्रगामी | Chairman of the Presidium of the Supreme Soviet of the Russian SFSR |
गठन | १९९१
|
प्रथम धारक | बोरिस येल्तसिन as first President of the Russian Federation (10 July 1991) |
तलब | ३.६ मिलियन रुबल वार्षिक |
वेबसाइट | президент.рф (रुसीमा) eng.kremlin.ru (अंग्रेजीमा) |
राष्ट्रपति ६ वर्ष कार्यकालको लागि जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्। कानुनले लगातार तेश्रो कार्यकालको लागि निर्वाचित हुन रोकेको छ। अहिले सम्म तीन जना व्यक्तिले ६ कार्यकाल र चार राष्ट्रपतीय काल सम्हालेका छन्। मे २०१२ मा, भ्लादिमिर पुटिन चौथो राष्ट्रपति बने; उनी मार्च २०१८ मा पुनः निर्वाचित भए र मे मा अर्को ६ वर्षे कार्यकालको लागि सपथ ग्रहण गरे।
राष्ट्रपतिको सूची
सम्पादन गर्नुहोस्राष्ट्रपतीय प्रशासन
सम्पादन गर्नुहोस्Name | Term of office | Length of term |
---|---|---|
बोरिस येल्तसिन | 1991–1999 | ८ वर्ष, १७४ दिन |
भ्लादिमिर पुटिन (पहिलो तथा दोश्रो कार्यकाल) | १९९९–२००८ | ८ वर्ष, १२८ दिन |
दिमित्री मेदभेदेभ | २००८–२०१२ | ४ वर्ष, ० दिन |
भ्लादिमिर पुटिन (तेश्रो तथा चौथो कार्यकाल) | २०१२–२०२४ | १२ वर्ष, १८४ दिन |
कर्तव्य र अधिकार
सम्पादन गर्नुहोस्संविधानको संरक्षक
सम्पादन गर्नुहोस्नियुक्तिकर्ता
सम्पादन गर्नुहोस्रुसी राष्ट्रपतिलाई देशकाउच्च अधिकारीको नियुक्तीको कर्तव्य तथा अधिकार छ । राष्ट्रपतिले आधिकारिक राजकीय ओहोदामा उम्मेदवारहरूको मनोनयन गर्छन् जो संसदीय मतले नियुक्त हुन पर्छ । राष्ट्रपतिले संबैधानिक अदालतको न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश र सर्वोच्च मेलमिलाप अदालतको न्यायाधीशको र न्यायाधिवक्ताको मनोनयन संघीय परिषद मा प्रस्तुत गर्छन्।
राष्ट्रपतिले केन्द्रीय बैंकको अध्यक्षको मनोनयन तल्लो सदन राजकीय डुमामा प्रस्तुत गर्छन्। [४]
बिधायिका
सम्पादन गर्नुहोस्सबिधानको सर्त अनुसार, राष्ट्रपतिसंग संसदमा विधेयक प्रस्तुत गर्ने, विधेयकलाई कानूनको रुपमा प्रमाणीकरण गर्ने, मोहोर लगाउने अथवा तिनलाई भिटो गर्ने अधिकार रहन्छ।
आन्तरिक नीति
सम्पादन गर्नुहोस्विदेश नीति
सम्पादन गर्नुहोस्आलंकारिक/ विभूषण
सम्पादन गर्नुहोस्राज्यको तर्फ बाट दिने अलंकार, विभूषण, सम्मान तथा पदवीहरू प्रदान गर्ने राष्ट्रपतिको महत्वपूर्ण आलंकारिक भूमिका छ । राष्ट्रको लागि रक्षा, राष्ट्रनिर्माण, अर्थतन्त्र, विज्ञान, सस्कृति, कला, शिक्षा, स्वास्थ, सार्वजनिक सुरक्षा, वकालत तथा परोपकार मा सेवा पुर्याउने व्यक्तिहरूलाई राजकीय सम्मान प्रदान गरिन्छ।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ UNITED NATIONS HEADS OF STATE HEADS OF GOVERNMENT MINISTERS FOR FOREIGN AFFAIRS Protocol and Liaison Service
- ↑ RSFSR Law "On President of the Russian SFSR
- ↑ RSFSR Law on amendments to the Constitution of the RSFSR
- ↑ "Authority and Duties of the President", Archive.kremlin.ru, मूलबाट १० फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मार्च २०१४।