विश्व सुन्दरी

विश्व सुन्दरी प्रतियोगिता सबै भन्दा पुरानो सुन्दरी प्रतियोगिता हो जो अहिले सम्म पनि निरन्तर प्रत्येक वर्ष आयोजना हुने गर्दछ। यो प्रतियोगिता संयुक्त अधिराज्यमा एरिक मोर्लेद्वारा सन् १९५१मा सुरु गरिएको हो। सन् २०००मा उनको देहान्त पश्चात उनकी पत्नी जुलिया मोर्लेले प्रतियोगिता सम्हाल्दै आएकिछन्।

विश्व सुन्दरी
Miss World in logo.svg
विश्व सुन्दरी प्रतियोगिताको प्रतीक चिन्ह
गठन१९५१
प्रकारसुन्दरी प्रतियोगिता
प्रधान कार्यालयलण्डन
स्थान
आधिकारिक भाषा
अङ्ग्रेजी
अध्यक्ष
जुलिया मोर्ले
प्रमुख व्यक्ति
एरिक मोर्ले
वेबसाइटwww.missworld.com

विजेताहरूले विश्व सुन्दरी संस्था तथा संस्थाका उद्देश्यहरूको प्रतिनिधित्व गरी विभिन्न भ्रमणहरूमा एक वर्ष बिताउँछन्। परम्परागतरूपमा, विजेताहरू आफ्नो कार्यकाल भरि लण्डनमा नै बस्ने गर्दछन।

विजेताहरूसम्पादन

संस्करण देश नाम राष्ट्रिय उपाधि स्थान सहभागी सङ्ख्या
२०१७   भारत मानुषी छिल्लर फेमिना मिस इन्डिया सान्या, चीन ११८
२०१६   पोर्टो रिको स्टेफ्नी डेल भल्ले मिस वर्ल्ड पोर्टो रिको वासिङ्टन, डी.सी., संयुक्त राज्य अमेरिका ११७
२०१५   स्पेन मिरेया लालागुना मिस स्पेन सान्या, चीन ११४
२०१४   दक्षिण अफ्रिका रोलेन स्ट्राउस मिस दक्षिण अफ्रिका लन्डन, संयुक्त अधिराज्य १२१
२०१३   फिलिपिन्स मेगान योङ मिस वर्ल्ड फिलिपिन्स बाली, इन्डोनेसिया १२७

सबैभन्दा राम्रो प्रदर्शन गर्ने राष्ट्रहरूसम्पादन

Titles देश
भेनेजुएला
भारत
बेलायत
आइसल्यान्ड, अमेरीका, दक्षिण अफ्रिका, जमैका एवं स्विडेन
अर्जेन्टीना, अस्ट्रेलिया, अस्ट्रिया, नेदरल्यान्ड, पेरू, चीन,रूस
बरमूडा, ब्राजील, चेक गणराज्य, डोमेनिकन गणराज्य, मिश्र, फिनल्यान्ड, फ्रांस, जर्मनी, यूनान,गिब्राल्टार, ग्रेनेडा, गुसामान्य, आयरल्यान्ड, इजरायल, स्पेन,
नाइजेरिया, पोल्यान्ड, प्यूरेटो रीको, त्रिनिनाद एवं टुबैगो, टर्की

विजेताहरूको चित्र दीर्घासम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन