डायना हेडेन
डायना हेडन (जन्म १ मे १९७३) एउटा भारतीय सुपरमोडेल तथा विश्व सुन्दरी प्रतियोगिताको विजेता हुन् । उनले सन् १९९७ मा फेमिना मिस इन्डिया वर्ल्ड तथा मिस वर्ल्ड १९९७ प्रतियोगिता जितेकी थिइन् । उनी विश्व सुन्दरी प्रतियोगिता जित्दा २४ वर्षकी थिइन् ।
डायना हेडन | |
---|---|
जन्म | हैदराबाद, भारत | १ मे १९७३
पेशा | मोडेल, अभिनेत्री |
उचाइ | १.७९ मी (५ फिट १० १⁄२ इन्च) |
उपाधि | फेमिना मिस इन्डिया वर्ल्ड १९९७ मिस वर्ल्ड १९९७ |
जीवनसाथी | कोलिन डिक ( वि २०१३) |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
प्रमुख प्रतिस्पर्धा (हरू) | फेमिना मिस इन्डिया वर्ल्ड १९९७ मिस वर्ल्ड १९९७ (विजेता) (मिस वर्ल्ड एसिया तथा ओसियानिया) (मिस फोटोजेनिक) (उत्कृष्ट स्वीमवेयर) |
वेबसाइट | www.DianaHayden.com |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्व्यक्तिगत जीवनी
सम्पादन गर्नुहोस्डायना हेडनले सन् २०१३ सेप्टेम्बर १३ मा अमेरिकी कोलिन डिकसँग विवाह गरेकी थिइन् ।[१][२] कोलिन एउटा अन्तर्राष्ट्रिय संस्थामा मुम्बईमा कार्यरत थिए ।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Vegas Wedding for Diana Hayden", द हिन्दू, १६ Jun २०१३, अन्तिम पहुँच १६ Jun २०१३।[स्थायी मृत कडी]
- ↑ Diana-Hayden/articleshow/15373738.cms "Vegas Wedding for Diana Hayden", Times of India, १६ Jun २०१३, अन्तिम पहुँच १६ Jun २०१३।
- ↑ "Vegas wedding for Miss World Diana Hayden - Femina Miss India", The Times Of India, १७ जुन २०१३। वेब्याक मेसिन अभिलेखिकरण १२ मार्च २०१४ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा डायना हेडन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।