डायना हेडन (जन्म १ मे १९७३) एउटा भारतीय सुपरमोडेल तथा विश्व सुन्दरी प्रतियोगिताको विजेता हुन् । उनले सन् १९९७ मा फेमिना मिस इन्डिया वर्ल्ड तथा मिस वर्ल्ड १९९७ प्रतियोगिता जितेकी थिइन् । उनी विश्व सुन्दरी प्रतियोगिता जित्दा २४ वर्षकी थिइन् ।

डायना हेडन
डायना हेडन आफ्नो पुस्तक ए ब्युटीफुल ट्रुथ,को अनावरण समारोहमा
जन्म (1973-05-01) १ मे १९७३ (उमेर ५०)
हैदराबाद, भारत
पेशामोडेल, अभिनेत्री
उचाइ१.७९ मी (५ फिट १०  इन्च)
उपाधिफेमिना मिस इन्डिया वर्ल्ड १९९७
मिस वर्ल्ड १९९७
जीवनसाथी
कोलिन डिक
(
वि २०१३)
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया वर्ल्ड १९९७
मिस वर्ल्ड १९९७
(विजेता)
(मिस वर्ल्ड एसिया तथा ओसियानिया)
(मिस फोटोजेनिक)
(उत्कृष्ट स्वीमवेयर)
वेबसाइटwww.DianaHayden.com

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवनी सम्पादन गर्नुहोस्

डायना हेडनले सन् २०१३ सेप्टेम्बर १३ मा अमेरिकी कोलिन डिकसँग विवाह गरेकी थिइन् ।[१][२] कोलिन एउटा अन्तर्राष्ट्रिय संस्थामा मुम्बईमा कार्यरत थिए ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Vegas Wedding for Diana Hayden", द हिन्दू, १६ Jun २०१३, अन्तिम पहुँच १६ Jun २०१३ [dead link]
  2. Diana-Hayden/articleshow/15373738.cms "Vegas Wedding for Diana Hayden", Times of India, १६ Jun २०१३, अन्तिम पहुँच १६ Jun २०१३ 
  3. "Vegas wedding for Miss World Diana Hayden - Femina Miss India", The Times Of India, १७ जुन २०१३। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्