मानुषी छिल्लर (जन्म १४ मई १९९७) एक भारतीय मोडल र सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनले मिस वर्ल्ड २०१७को उपाधि जितेकी हुन् ।[१] विश्व सुन्दरी प्रतियोगिता २०१७ को उपाधि जितेकी छिल्लरले सन् २०१७ को जुन २५ मा सम्पन्न फेमिना मिस इन्डिया २०१७ को उपाधि जितेकी थिइन् । मिस वर्ल्ड २००० को विजेता प्रियंका चोपडा पछि पहिलो र विश्व सुन्दरी प्रतियोगिता जित्ने छिल्लर छैठौं भारतीय महिला हुन् ।

मानुषी छिल्लर
Manushi Chhillar
जन्म (1997-05-14) १४ मे १९९७ (उमेर २६)
हरियाणा, भारत
शिक्षासेन्ट थोमस विद्यालय
भगत फूल सिंह गवर्नमेन्ट मेडिकल कलेज
पेशा
  • सौन्दर्य प्रतियोगिता विजेता
  • मोडल
उचाइ१.७५ मी (५ फिट ९ इन्च)
उपाधिफेमिना मिस इन्डिया २०१७
मिस वर्ल्ड २०१७
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गभुरा
आँखाको रङ्गभुरा
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया २०१७
(विजेता)
मिस वर्ल्ड २०१७
(विजेता)

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Singh, Swati (२५ नोभेम्बर २०१७), "Haryana girl brings back the coveted ‘blue crown’ to India", The Sunday Guardian, अन्तिम पहुँच ८ डिसेम्बर २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्